
माइतीघर मण्डलामा आज पनि गरे उखु किसानले प्रदर्शन
११ पुस २०७७ काठमाडौं । उखु किसानहरुले आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । चिनी मिलबाट उखुको बक्यौता रकम भुक्तानीको माग गर्दै किसानहरु आज पनि सडकमा निस्किएका हुन् । विभिन्न जिल्लाबाट आएका उखु किसानहरुले दुई सातादेखि काठमाडौंको माइतीघर...