Main News

काठमाडौंको माइतीघर मण्डलामा विभिन्न समूहको प्रदर्शन (फोटो फिचर)

हिमालय टिभी
२०७७ असोज १७ गते १४:२२
काठमाडौंको माइतीघर मण्डलामा विभिन्न समूहको प्रदर्शन (फोटो फिचर)

१७ असोज, २०७७ काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा विभिन्न मागसहित विभिन्न समूहले आज पनि प्रदर्शन गरेका छन् । मण्डलामा आज अनशनरत डा. गोविन्द केसीका मात्र होइन, कुलमान घिसिङका समर्थकदेखि विभिन्न समूहसमेत मण्डलामा प्रदर्शन गर्न पुगेको थियो । आज भएको प्रदर्शनमा देखिएका दृष्यहरु–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *