
मन्त्रिपरिषद् बैठक बस्दै, संसद बैठक आव्हानको सिफारिस गर्ने सम्भावना
१४ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने निर्णय सर्वोच्च अदालतबाट बदर भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ ५ बजे बस्ने बैठकले प्रतिनिधि सभाको बैठक आह्वानका लागि...