बीमा

सगरमाथा इन्स्योरेन्सले ल्यायो सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना (भिडियो रिपोर्टसहित)

३१ चैत २०७७ काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले सगरमाथा आरोग्य स्वास्थ्य बीमा योजना ल्याएको छ । नयाँ वर्षको अवसर पारेर कम्पनीले ७ देखि १० लाख रुपैयाँसम्मको दुर्घटना बीमा, एकदेखि ५ लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार बीमा र एक देखि १०...

आज पाँचौँ स्वास्थ्य बीमा दिवस, आजबाट थप ६ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम विस्तार हुँदै

२५ चैत २०७७ काठमाडौं । आज पाँचौँ स्वास्थ्य बीमा दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । दिवसका अवसरमा शुभकामना दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले चालु आर्थिक वर्षभित्र सबै जिल्ला र स्थानीय तहमा स्वास्थ्य बीमा कार्यक्रम बिस्तार हुने बताउनु भएको छ...

कोरोना बीमा दाबी गर्न सही विवरण पेस गर्न स्वास्थ्य मन्त्रालयको आग्रह (भिडियो रिपोर्टसहित)

१५ फागुन २०७७ काठमाडौं । कोरोना बीमा दाबी गर्नका लागि सही विवरण पेश गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ । बीमा कम्पनीबाट भुक्तानी नपाएको गुनासो बढिरहँदा मन्त्रालयले दावी गर्दा प्रयोगशाला र बीमा कम्पनीसँग गरिएको सम्झौताको विवरण सही हुनुपर्ने जनाएको...

बीमाका लागि सात दिनभित्र सङ्क्रमितको विवरण बुझाउन निर्देशन

१० फागुन २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण पुष्टि नगरिकन नै कोरोना बीमा दाबी गरेको पाइएको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मन्त्रालयले कोभिड–१९ सङ्क्रमितको विवरण रुजु गर्दा सङ्क्रमित नभई पनि बीमा दाबी गरेको...

बीमा समितिका नवनियुक्त अध्यक्ष सिलवालले सम्हाले जिम्मेवारी

२२ माघ २०७७ काठमाडौं । बीमा समितिका नवनियुक्त अध्यक्ष सूर्यप्रसाद सिलवालले आज जिम्मेवारी सम्हाल्नु भएको छ । सिलवाललाई सपथ गराउँदै अर्थ मन्त्रालयका राजस्व सचिव रामशरण पुडासैनीले बीमाको पहुँच बढाउनुपर्ने चुनौती सामना गरेर अघि बढ्न सुझाव दिनुभयो । कोरोना बीमाको...

चार महिनामा पनि भएन कोरोना बीमाको भुक्तानी: किन भइरहेको छ ढिलाई ?(भिडियो रिपोर्टसहित)

२२ माघ २०७७ काठमाडौं । सरकारले कोरोना बीमाको दाबी भूक्तानी तीनभित्र दिन निर्देशन दिएपनि महिनौँसम्म बिमितले भुक्तानी पाउन सकेका छैनन् । कोरोना संक्रमण भए उपचारका लागि आर्थिक भार कम हुने अपेक्षासहित बीमा गराएका सेवाग्राही भुक्तानीका लागि पटकपटक कार्यालय धाउन बाध्य...

काठमाडौंका मेयरसहितका कर्मचारीले नै पाएनन् कोरोना बीमा रकम

४ पुस २०७७ काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यसहित १०० जनप्रतिनिधि र कर्मचारीलाई कोरोना भाइरस पोजेटिभ भई बीमा दाबी गरे पनि दुई महिना पुग्दासम्म रकम भुक्तानी हुनसकेको छैन । दुई महिनाअघि नै रकम भुक्तानीका लागि कागजातसहित बीमा संस्थानमा...

बीमा समितिले भन्यो–तीन दिनमा कोरोना बीमा भुक्तानी गर्न सकिन्न

२५ मंसिर, २०७७ काठमाडौं । बीमा समितिले अर्थ मन्त्रालयको निर्देशनअनुसार कोरोना बीमाको भुक्तानी तीन दिनमा हुन नसक्ने बताएको छ । अर्थ मन्त्रालयले कोरोना बीमाको अविलम्ब भुक्तानी गर्न बारम्बार ताकेता गरेपछि समितिले आज विज्ञप्ति निकालेर छानविनमा समय लागेका कारण ढिलाई...

कोरोना बीमाको भुक्तानी तीन दिनभित्र गर्न अर्थ मन्त्रालयको निर्देशन

१८ मंसिर, २०७७ काठमाडौं । अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानी तीन दिनभित्र गरिसक्ने व्यवस्था मिलाउन बीमा समितिलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा कोरोना बीमा दाबी भुक्तानीमा अन्योल सिर्जना भएको तथा बीमकले सास्ती झेल्नुपरेको भन्दै मन्त्रालयले कोरोना बीमा...

कोरोना बीमाको दावी भुक्तानी ७ दिनभित्र गर्न निर्देशन (भिडियोसहित)

१८ कात्तिक, २०७७ काठमाडौं । बीमा समितिले कोरोना बीमाको दाबी भुक्तानी ७ दिनभित्र दिन सबै बीमा कम्पनीलाई निर्देशन दिएको छ । कोरोना संक्रमणमुक्त भएको लामो समयसम्म पनि धेरैले बीमा दावी भुक्तानी नपाएको ब्यापक गुनासो आएपछि समितिले ७ दिनभित्र भुक्तानी...