
निजी ल्याबमा कोरोना पुष्टि भए पनि बीमा दावी गर्न सक्ने मापदण्ड बनाउन समिति गठन
२१ भदौ, २०७७ काठमाडौं । बीमा समितिले निजी प्रयोगशालाले प्रदान गर्ने कोरोना संक्रमण पोजेटिभ रिपोर्टबाट बीमा दाबी भुक्तानी गर्न सक्ने गरी मापदण्ड संशोधन गर्न समिति गठन गर्ने भएको छ । समितिका अध्यक्ष चिरन्जीबी चापागाईंले बीमा समितिका कार्यकारी निर्देशकको संयोजकत्वमा...