Main News

बीमा कार्यक्रम जनपक्षीय रुपमा सञ्चालन गर्न माग (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ साउन २५ गते १४:५३
बीमा कार्यक्रम जनपक्षीय रुपमा सञ्चालन गर्न माग (भिडियो रिपोर्टसहित)

२५ साउन २०७९ काठमाडौं । एमालेका अर्का नेता खगराज अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षीय रुपमा सञ्चालन गर्न माग गर्नुभएको छ ।

प्रतिनिधिसभा बैठकमा समय माग गरेर बोलेका अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई खारेज गर्न लागेको आरोप लगाउनु भयो ।

सांसद अधिकारीले स्वास्थ्य बीमा कार्यक्रममार्फत् ज्येष्ठ नागरिक, अपांग नागरिक तथा एचआईभी एड्स संक्रमितहरुले लाभ लिइरहेकाले उनीहरुको स्वास्थ्यमाथि खेलवाड नगर्न अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *