बालुवाटार

प्रधानमन्त्री र शीर्ष नेताबीच बालुवाटारमा छलफल

३ भदौ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले (समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झण्डै पौने एक घण्टा उहाँहरु बीच भेटवार्ता भएको...

बालुवाटारमा प्रदर्शन गर्न पुगेका झण्डै डेढ सय शिक्षक पक्राउ (भिडियो रिपोर्टसहित)

२९ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारअघि प्रदर्शन गर्न पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज नेपाल शिक्षक महासंघको नेतृत्वमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागी हुन पुगेका शिक्षकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।...

प्रधानमन्त्री देउवाले पार्टीका कुनै पनि कार्यक्रम बालुवाटारमा नगर्ने

८ साउन २०७८ काठमाडौं । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका औपचारिक कार्यक्रम बालुवाटारमा नगर्ने घोषणा गर्नु भएको छ । प्रधानमन्त्री भएर बालुवाटार प्रवेश गरेकै दिन पार्टी पदाधिकारी बैठक राखेपछि देउवाको आलोचना भएको थियो । सामाजिक सञ्जालमा आएका...

पार्टीका बैठक प्रधानमन्त्री देउवाले बालुवाटारमा नराख्ने

४ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारी निवास बालुवाटारमा पार्टीका कुनै पनि बैठक नराख्ने बताउनुभएको छ । पार्टी कार्यालय सानेपामा अनशनरत नेताहरूका कारण केही बैठक बालुवाटारमा राखिसक्नुभएका देउवाले आगामी दिनमा पार्टीसँग सम्बन्धित बैठक...

प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटार प्रवेश (भिडियो रिपोर्टसहित)

१ साउन २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सर्नुभएको छ । गत मंगलबार प्रधानमन्त्रीको सपथ लिएका देउवा आज बिहान बुढानीलकण्ठबाट सरकारी निवास बालुवाटारमा सर्नुभएको हो । प्रधानमन्त्री देउवा बिहान बजेको शुभसाइतमा प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गर्नुभएको...

प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

१ साउन २०७८ काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्नुहुने भएको छ । देउवाको सचिवालयका अनुसार बिहान ९ः५७ बजे बालुवाटार सर्ने तयारी भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेर दिएको परमादेशसँगै कांग्रेस सभापति देउवा...

निवर्तमान प्रधानमन्त्री बालुवाटारबाट बालकोट पुग्दा जे देखियो…(भिडियो रिपोर्टसहित)

३० असार २०७८ काठमाडौं । निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार छाडेर आज आफ्नो निवास भक्तपुरको बालकोट फर्कनुभएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको दोश्रो दिन एमाले अध्यक्षसमेत रहेका ओली बालुवाटार छाडेर आफ्नै निवास...

निवर्तमान प्रधानमन्त्री ओलीले आज बालुवाटार छोड्दै, ११ बजे बालकोट जाने

३० असार २०७८ काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली आज आफ्नो निजी निवास बालकोट फर्किने हुनुभएको छ । नयाँ प्रधानमन्त्री शेरबहादुर देउवाको नियुक्ति र पदभार ग्रहणपछि ओली आज आफ्नो निवास फर्कन लाग्नुभएको हो । ओलीको स्वकीय सचिवालयले आज...

बालुवाटारबाट प्रधानमन्त्रीको प्रस्ताव आइसक्यो, तर विपक्षी गठबन्धनलाई धोका दिन्नँः नेता नेपाल (भिडियो रिपोर्टसहित)

१२ असार २०७८ काठमाडौं । पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले ५ दलीय गठबन्धन राष्ट्रियता, लोकतन्त्र, गणतन्त्र, संविधान र परिवर्तनको पक्षमा उभिएकाले प्रधानमन्त्री पदको प्रलोभनमा परेर धोका नदिने बताउनुभएको छ । संघीय संसद भवनमा आज विपक्षी गठबन्धनले पत्रकारहरुसँग गरेको अन्तरक्रियामा...

मन्त्री बन्न बालुवाटारमा जसपा ठाकुर समूहका नेताहरुको लर्को (भिडियो रिपोर्टसहित)

२१ जेठ २०७८ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच अहिले बालुवाटारमा छलफल चलिरहेको छ । दुई नेताबीच ठाकुर समूह सरकारमा जाने र कुन मन्त्रालय लिने भन्ने विषयमा छलफल केन्द्रित छ । ८...