
संसद विघटनविरुद्धको मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह
७ फागुन २०७७ काठमाडौं । संसद विघटनविरुद्ध परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ । एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आज राय दिएसँगै सुनुवाइ सकिएको हो । पाठकले पनि संविधानभन्दा माथि कोही...