पुलिस

पुलिसलाई हराउँदै अफ्रिकन रुट फाइनलमा, उपाधिका लागि शनिबार संकटासँग भिड्ने

२६ चैत २०७७ पोखरा । पाहुना टोली अफ्रिकन रुट एसोसिएसन पोखरामा जारी १९ औ संस्करणको आहा ! रारा गोल्डकप फूटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको दोस्रो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लबलाई २–० गोल अन्तरले...

लीग भलिबलको महिलातर्फ पुलिस, आर्मी र न्यु डाइमण्ड विजयी

२१ चैत २०७७ काठमाडौं । आरबीबी एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लीग भलिबल च्याम्पियनसीपको महिलातर्फ आज भएका खेलमा नेपाल पुलिस, त्रिभुवन आर्मी र न्यु डाइमण्ड स्पोर्ट्स क्लब विजयी भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकूद परिषद्को कभर्डहलमा पुलिसले अर्को...

मेयर कप क्रिकेटमा पुलिससँग आर्मी तीन विकेट र बागमतीसँग एपीएफ २७ रनले पराजित

२५ फागुन २०७७ काठमाडौं । काठमाडौं मेयर कप एकदिवसीय क्रिकेटमा बागमति प्रदेशले एपिएफ क्लबलाई २७ रनले हराएको छ । अर्को खेलमा आर्मी क्लब पुलिस क्लबसँग तीन विकेटले हारेको छ । कीर्तिपुर मैदानमा बागमती प्रदेशले दिएको दुई सय ३४ रनको...

मेयर कप क्रिकेट प्रतियोगितामा एपीएफ र पुलिस क्लबको विजयी शुरुवात

२२ फागुन २०७७ काठमाडौं । एपिएफ र नेपाल पुलिस क्लबले काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेका छन् । प्रतियोगिताको पहिलो दिनका दुबै खेल निकै रोमाञ्चक बनेका थिए । एपीएफ क्लबले मेयर कप एक दिवसीय पुरुष...

महिला लीग फूटबलमा चौदण्डीगढी पुलिससँग १०–० गोल अन्तरले पराजित

७ फागुन २०७७ काठमाडौं । नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लीग फूटबलको आफ्नो अन्तिम खेलमा प्रतियोगिताकै कमजोर टोली चौदण्डीगढी नगरपालिकामाथि फराकिलो अन्तरको जीत निकालेको छ । एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले उदयपुरे टोलीलाई १०–० गोल अन्तरले हराएको हो...

महिला लीग फूटबलमा पुलिसविरुद्ध एपीएफको संघर्षपूर्ण जित

३ फागुन २०७७ काठमाडौं । लीग लिडर एपीएफले राष्ट्रिय महिला लीग फूटबलमा नेपाल पुलिस क्लबविरुद्ध संघर्षपूर्ण जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको विभागीय डर्बीमा एपीएफले २–१ गोलले विजयी भयो । एपीएफको जितमा रविना गोलेले एक गोल...

गण्डकीले जित्यो टाइगर कप भलिबलको उपाधि, महिलातर्फ पुलिस च्याम्पियन

१ फागुन २०७७ पोखरा । पोखरामा भएको टाइगर कप क्लब भलिबल च्याम्पियनसिपको उपाधि पुरुषतर्फ गण्डकी प्रदेशले जितेको छ । महिलातर्फ भने पुलिस क्लब च्याम्पियन भएको छ । पुरुषतर्फ आज भएको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गर्दै...

महिला लीग फूटबलमा पुलिससँग चन्द्रपुर नगरपालिका ३–० ले पराजित

३० माघ २०७७ काठमाडौं । नेपाल पुलिस क्लबले राजधानीमा जारी राष्ट्रिय महिला लीग फूटबलमा चौंथो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको एक मात्र खेलमा पुलिसले चन्द्रपुर नगरपालिकालाई ३–० गोल अन्तरले हरायो । पुलिसको जितमा सिर्जना खड्का,...

राष्ट्रिय महिला लीग फूटबलमा आज पुलिस र चन्द्रपुरबीच खेल हुने

३० माघ २०७७ काठमाडौं । राष्ट्रिय महिला लीग फूटबलमा आज एक मात्रै खेल हुँदैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ । विभागीय टिम पुलिस र रौतहटको चन्द्रपुरबीचको खेल अपरान्ह २ बजे...

महिला लीग फूटबलमा आर्मीसँग वालिङ र पुलिससँग विराटनगर महानगर पराजित

२७ माघ २०७७ काठमाडौं । काठमाडौंमा जारी राष्ट्रिय महिला लीग फूटबलमा त्रिभुवन आर्मी क्लबले स्याङ्जाको वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जिताउन शर्मिला थापा र विमला चौधरीले गोल गरे ।...