पाण्डे

पार्टीलाई झुक्याएर मन्त्री बनेका पाण्डेविरुद्ध कार्यकर्ताले देखाए कालो झण्डा

११ वैशाख २०७८ बुटवल । सरकारविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेको दुई घण्टामै पार्टीलाई झुक्याई निर्णय बदलेर लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्री बनेका सन्तोष पाण्डेलाई आफ्नै पार्टीका नेता–कार्यकर्ताले कालो झण्डा देखाउँदै विरोध जनाएका छन् । रुपन्देहीको मर्चवारमा एक...

अध्यक्ष ओलीद्वारा नेता भुसाल र पाण्डे पनि निलम्बित (भिडियो रिपोर्टसहित)

१९ चैत २०७७ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेका नेता घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई पार्टी सदस्यताबाट छ महीनाका लागि निलम्वन गर्नुभएको छ । अध्यक्ष ओलीले उहाँहरु दुवै जनालाई सोधिएको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएपछि...

भुसाल र पाण्डेसँग पुनः स्पष्टिकरण माग

१६ चैत २०७७ काठमाडौं । नेकपा एमालेको संस्थापन पक्षले पार्टीका उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेसँग पुनः स्पष्टिकरण मागेको छ । यसअघि मागिएको स्पष्टिकरणको जवाफ नदिएपछि भुसाल र पाण्डेलाई पुनःस्पष्टिकरण मागिएको हो । दुवै नेतालाई अविलम्ब जवाफ पेश...

नेकपा प्रचण्ड–नेपाल समूहका नेता पाण्डेले भने–ओली पक्राउ पर्ने दिन पनि टाढा छैन (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओली पनि पक्राउ पर्ने दिन आउन सक्ने बताउनुभएको छ । पार्टीको फेसबुक लाइभमा पत्रकार राजेश राईसँग कुरा गर्दै नेता पाण्डेले...

सभामुख सापकोटाबाट नवनिर्वाचित सांसद पाण्डेलाई शपथ

८ मंसिर, २०७७ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाका नवनिर्वाचित सांसद मोहनबहादुर पाण्डेलाई पद तथा गोपनीयताको शपथ दिलाउनुुभएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आज आयोजित समारोहमा सभामुख सापकोटासमक्ष उहाँले शपथ लिनुुभएको हो । सो अवसरमा सभामुख सापकोटाले नवनिर्वाचित...

नेता पाण्डेमाथि अभद्र व्यवहार गर्नेमाथि कारबाही गर्न नेकपा बागमती प्रदेशको निर्देशन

७ मंसिर, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बागमती प्रदेश कमिटीले चितवनमा हिजो नेता सुरेन्द्र पाण्डेको कार्यक्रममा होहल्ला र नाराबाजी गर्नेमाथि कारवाही गर्न निर्देशन दिएको छ । ईञ्चार्ज अष्टलक्ष्मी शाक्य र अध्यक्ष नारायण दाहालले विज्ञप्ति निकालेर सम्बन्धित...

नेकपा नेता पाण्डेमाथि ओली समूहको दुर्व्यवहार, नेपाल र खनालले गरे निन्दा (भिडियोसहित)

६ मंसिर, २०७७ काठमाडौं । नेकपाका शीर्ष नेताले स्थानीय कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि चितवनमा आफ्नै पार्टीका कार्यकर्ताले गरेको दुर्व्यवहारको निन्दा गरेका छन् । नेकपाका वरिष्ठ नेताद्धय माधवकुमार नेपाल र झलनाथ खनालले छुट्टा छुट्टै विज्ञप्ति निकालेर पाण्डेमाथि भएको दुर्व्यवहारको छानबिन...

पूर्वपरराष्ट्र मन्त्री पाण्डेलाई जापान सरकारले विभूषित गर्ने

१८ कात्तिक, २०७७ काठमाडौं । पूर्व परराष्ट्र मन्त्री रमेशनाथ पाण्डेलाई जापान सरकारले विभूषित गर्ने भएको छ । अन्तर्राष्ट्रिय सम्बन्ध मजबुद बनाउन महत्पूर्ण योगदान पुर्‍याएको ठहर गर्दै पाण्डेलाई जापान सरकारले अटम इम्पेरियल डेकोरेसन’अन्तर्गत ‘अर्डर अफ दी राइजिङ सन’ बाट विभूषित...

भेरी अस्पतालका डाक्टर पाण्डे र रिसाललाई कोरोना संक्रमण

९ भदौ, २०७७, बाँके । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पान्डे र कोरोना फोकल पर्सन डा. संकेत रिसाल पनि कोरोना संक्रमित हुनु भएको छ । डा। पान्डे र डा. रिसाल दुबै जना बाँकेमा कोरोना संक्रमणविरुद्ध जनचेतना...

संघीय संसद सचिवालयका प्रवक्ता पाण्डेलाई पनि कोरोना संक्रमण

२२ साउन, २०७७ काठमाडौं ।संघीय संसद सचिवालयका प्रवक्ता डाक्टर रोजनाथ पाण्डेलाई पनि कोरोना संक्रमण भएको छ । केही समय अघि सांसद प्रदीप यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि सम्पर्कमा आएकाको स्वाब संकलन गरिएकोमा पाण्डेको रिपोर्ट पोजिटिभ आएको संसद सचिवालयले जनाएको...