तालिवान

कान्दाहारमा भएको सुरक्षा कारबाहीमा ७४ बढी तालिवान विद्रोहीको मृत्यु

६ पुस २०७७ काबुल । अफगानिस्तानको कान्दाहारमा भएको सुरक्षा कारबाहीमा कम्तिमा ७४ जना तालिवान विद्रोहीको मृत्यु भएको छ। तालिवानी लडाकूको आधार क्षेत्र मानिने कान्दाहारमा भएको कारबाहीमा ७४ विद्रोहीको मृत्यु भएको अफगानिस्तानको रक्षा मन्त्रालयले जनाएको छ । रक्षा मन्त्रालयले ट्वीटरमार्फत्...

शान्ति प्रक्रिया अघि ढाउन अमेरिका र तालिवान समूहबीच छलफल शुरु

२२ मंसिर, २०७७ दोहा । अमेरिका र तालिवान समूहबीच शान्ति प्रक्रियाका बाँकी काम अघि बढाउन कतारमा छलफल शुरु भएको छ । अफगानिस्तानमा जारी द्वन्द्व अन्त्यका लागि अमेरिका र तालिवानबीच बाँकी काम अघि बढाउन कतारको दोहामा छलफल शुरु भएको हो...

अफगान सरकार र र तालिवानबीच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता शुरु

२७ भदौ, २०७७ दोहा । अफगान सरकार र तालिवानबीचच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता शुरु भएको छ । अफगानिस्तानमा दुई दशकयता जारी युद्ध अन्त्यको प्रयासका क्रममा कतारको राजधानी दोहामा वार्ता शुरु भएको हो । वार्तामा अमेरिका, भारत, कतार लगायतका मुलुकले...

अफगान सरकार र तालिवानबीच पहिलोपटक प्रत्यक्ष शान्ति वार्ता हुँदै

२७ भदौ, २०७७, काबुल । अफगानिस्तान र तालिवानबीच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता हुँदैछ । अफगानिस्तानमा दुई दशकयता जारी युद्ध अन्त्यको प्रयास स्वरुप शान्ति वार्ता शुरु हुन लागेको हो। अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच आज पहिलोपटक खाडी मुलुक कतारमा शान्ति...