जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा भोलि रातिसम्म निषेधाज्ञा

२७ कात्तिक २०७८ धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरमा निषेधाज्ञा जारी गरेको छ । जनकपुर उपमहानगरमा पर्ने देवपुरा रुपैठामा साम्प्रदायिक सदभाव खल्बलिने गतिविधि बढेको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आज दिउँसो २ बजेदेखि भोलि राति १० बजेसम्मका...

जनकपुरधाम एयरपोर्टको दुर्दशा सिलिङ खसेर चालक घाइते (भिडियो रिपोर्टसहित)

२२ साउन २०७८ धनुषा । विमानस्थल भनेको देशकै प्रतिष्ठासँग जोडिएको स्थल हो । आन्तरिक र बाह्य पर्यटकका साथै विशिष्ट व्यक्तिको समेत आवागमन हुने विमानस्थलको भवन गुणस्तरीय हुनु र त्यहाँ हरेक प्रकारका सुरक्षा हुन आवयश्क छ । तर जनकपुरधाम विमानस्थलमा...

मास्टर सेफ सन्तोष साहको जनकपुरधाममा भव्य स्वागत

१ चैत २०७७ सिरहा । बीबीसी मास्टर सेफको उपविजेता सिरहाका सन्तोष साहको जनकपुरधाममा भव्य स्वागत गरिएको छ । बीबीसीको खाना बनाउनेसम्बन्धी रियालिटी शो बीबीसी मास्टर सेफको उपविजेता बनेका साह १७ दिन अगाडि नेपाल आउनु भएको थियो उहाँ घर परिवार...

जनकपुरधाममा महिला हस्तकला मेला हुने

१ फागुन २०७७ जनकपुरधाम । यही फागुन २ गतेदेखि ४ गतेसम्म जनकपुरधाममा महिला हस्तकला मेला हुनेभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल हस्तकला महासङ्घको संयुक्त आयोजनामा स्थानीय गोपाल धर्मशालामा हुने सो मेला/ प्रदर्शनीमा हस्तकला उद्यमीबाट...

जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा

२३ मंसिर, २०७७, जनकपुरधाम । जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री योगेश भट्टराईले नवनिर्मित आधुनिक टर्मिनल भवन आज उद्घाटन गर्नुभयो । मन्त्री भट्टराइले विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो...

यस्तो छ जनकपुरधाममा धुमधामले छठ मनाउने तयारी (भिडियोसहित)

४ मंसिर, २०७७ जनकपुरधाम । देशभर कोरोना कहर बढ्दो छ । तर जनकपुरधाममा कोरोनाको कहरले छठको तयारीमा प्रभाव पारेको छैन । छठ मनाउन जनकपुरधाममा धुमधामका साथ तयारी भइरहेको छ । प्रशासनले घरमै छठ मनाउन आग्रह गरे पनि स्थानीय जलासय...

धनुषाको जनकपुरधाममा युवतीमाथि एसिड प्रहार

२९ कात्तिक, २०७७, धनुषाधाम । धनुषाको जनकपुरधाममा युवतीमाथि एसिड प्रहार भएको छ। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ जानकी नगरकी २६ वर्षीया छोरी आरती साहमाथि आज बिहान एक युवकले एसिड प्रहार गरेका हुन्। एसिडले मुहार र छातीको भाग जलेकी आरतीको...

रेल आउँदा जनकपुरधाममा हेर्नेको यस्तो भीड, संचालनमा आउन अझै दुई महिना लाग्ने (भिडियोसहित)

२ असोज २०७७ काठमाडौं । नेपाल सरकारले किनेको नयाँ रेल जनकपुरधाम आइपुग्दा हेर्ने भिड लागेको थियो । रेल आइपुग्दा उपस्थित भएकाले तालि बजाएर स्वागत गरे । आज आइपुगेको रेल तत्कालै संचालन भने हुनेछैन । किनकी अझै धेरै प्राविधिक काम...

जनकपुरधाम आइपुग्यो नेपाली रेल, रेलका कागजपत्र नेपाललाई हस्तान्तरण

२ असोज, २०७७, जनकपुरधाम । सात महिनादेखि भारतमा अड्किएको नेपाली रेल आज जनकपुर ल्याइएको छ । एउटा इन्जिन र चारवटा बोगीसहितको दुई सेट रेल जनकपुरधाममा भारतीय कम्पनीले रेल विभागलाई हस्तान्तरण गरेको छ । नेपालले भारतको कोंकन रेल्वे कर्पोरेसनसँग ८४...

फेसबुकमा फोटो राखेको विषयमा जनकपुरधाममा झडप

२७ भदौ, २०७७ जनकपुरधाम । फेसबुकमा फोटो राखेको बिषयमा जनकपुरधाममा दुई पक्षबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० रुपैठामा भएको झडपमा केही व्यक्ति घाइते भएका छन् । झडप रोक्न प्रहरीले ७ राउण्ड...