छानबिन

सांसद शाही अचानक अस्पताल भर्ना भएका विषयमाथि छानबिन गर्न तीन दलको माग (भिडियो रिपोर्टसहित)

१६ वैशाख २०७८ काठमाडौं । गण्डकीका तीन प्रमुख विपक्षी दलले राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अचानक अस्पताल भर्ना भएको विषयमा छानविन गर्न माग गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले आज संयुक्त विज्ञप्ति निकालेर...

बडिगाड घटनाको निष्पक्ष छानबिन गर्न कांग्रेसको माग

१६ चैत २०७७ काठमाडौं । बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा दुईको मृत्यु हुने गरी भएको झडपको निष्पक्ष छानबिन गर्न नेपाली कांग्रेस बागलुङले माग गरेको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र निसीखोला गाउँपालिकाको सिमाना बल्देधुरीमा झडप हुँदा दुई जनाको मृत्यु...

कोरोना रोकथामका नाममा भएको खर्चको छानबिन माग

२९ फागुन २०७७ काठमाडौं । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७६÷७७ मा कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि गरेको अस्वाभाविक र शङ्कास्पद खर्चमा पारदर्शीताको प्रश्न उठाउँदै सरोकारवालाले छानबिनको माग गरेका छन् । कोरोना रोकथाम, नियन्त्रण र खोप...

कांग्रेसले अघि बढायो क्रियाशील सदस्यता छानबिन

८ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १४औँ महाधिवेशनको नयाँ कार्यतालिका निर्धारण गरेसँगै क्रियाशील सदस्यता छानविनलाई तीव्रता दिएको छ । कांंग्रेस केन्द्रीय कार्यसमितिको यही फागुन ६ गतेको बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा पार्टीको क्रियाशील सदस्यता छानविन...

भागरथी भट्ट बलात्कार र हत्याको छानबिन प्रभावकारी अनुसन्धान गर्न माग (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । महिला कानून व्यवसायीले भागरथी भट्ट बलात्कार र हत्याको प्रभावकारी अनुसन्धान गर्न सरकारलाई दबाब दिएका छन् । गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाउँदै नेपाल बार एशोसिएसन महिला समितिका पदाधिकारीले प्रभावकारी अनुसन्धान गरी अपराधीलाई कारबाहीको माग गरेका...

वाग्लेको मृत्यु शंकास्पद भन्दै नेकपाद्वारा छानबिन समिति गठन

२ फागुन २०७७ काठमाडौं । पार्टीका सर्लाही ईञ्चार्ज एवं केन्द्रीय सदस्य डाचाराज वाग्लेको मृत्यु शंकास्पद भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले छानबिन समिति गठन गरेको छ। वाग्लेको मृत्युबारे छानबिन गरी पार्टीमा प्रतिवेदन बुझाउन केन्द्रीय सदस्य प्रल्हाद बुढाथोकीको...

स्वास्थ्य सामग्री खरिदमा अनियमितता भएको लेखा समितिको ठहर, छानबिन गर्न अख्तियारमा पठाउने निर्णय

३ पुस २०७७ काठमाडौं । प्रतिनिधि सभाको सार्वनिक लेखा समितिले स्वास्थ्य सामग्री खरिद नियमसंगत नभएको भन्दै छानबिन गरी कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्र पठाउने निर्णय गरेको छ । समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले कोभिड १९ रोकथाम तथा...

कसले खेतमा फाल्यो स्मार्ट लाइसेन्स ? छानबिन गर्न समिति गठन (भिडियोसहित)

१७ कात्तिक, २०७७ जनकपुरधाम । जनकपुरधाममा स्मार्ट सवारी चालक अनुमतिपत्र धान खेतमा भेटिएकोबारे अनुसन्धान हुने भएको छ । यातायात व्यवस्था विभागबाट तयार भएर आएका लाइसेन्स जनकपुर उपमहानगरपालिका–१४ स्थित यातायात कार्यालयदेखि झण्डै २ सय मिटर पश्चिमतर्फ खेतमा भेटिएको थियो ।...

बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटको छानबिन गर्न समिति गठन

३ असोज, २०७७ काठमाडौं । कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्नुपर्ने माग गर्दै भएको प्रदर्शनमा बब्लु गुप्ता र मनिष श्रेष्ठमाथि भएको कुटपिटबारे छानबिन गर्न नेपाल प्रहरीले समिति बनाएको छ । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका नागरिकमाथि अनावश्यक बल प्रयोग गरेको भन्दै चर्को आलोचना...

हिरासतमा भएको मृत्युको स्थानीय बासिन्दाद्वारा छानबिन माग

२६ भदौ, २०७७ धनगढी । चोरीको मुद्दामा पक्राउ परेका धनगढीका१९ वर्षीय रोशन विकको हिरासतमा भएको मृत्यु शंकास्पद रहेको भन्दै स्थानीयबासिन्दाले छानबिनको माग गरेका छन् । विकको मृत्युबारे छानबिन गरे दोषीलाई कारबाहीको माग गर्दै आज धनगढीमा प्रदर्शन गरेका छन् ।...