अन्तर्वार्ता
नवराज सिलवाललाई प्रश्न- सुन तस्करी प्रकरणको छानबिन निश्कर्षमा पुग्ला ? (भिडियो कुराकानी)
२०८० साउन २० गते २०:५२
२० साउन २०८० काठमाडौं । आजको तीन मिनेटमा हामीले केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीको नेतृत्व समेत सम्हालीसकेका पूर्व प्रहरी नायब महानिरीक्षक नवराज सिलवालसँग सुन तस्करी प्रकरणको छानबिन निश्कर्षमा पुग्नसक्ने आधारबारे कुराकानी गरेका छौं ।
प्रतिक्रिया