गोली

म्यान्मारमा सेनाको गोली लागेर छ जनाको मृत्यु

१९ फागुन २०७७ याङ्गुन । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा बुधबार कम्तीमा छ जनाको मृत्यु भएको छ । सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारभित्र विषम परिस्थिति उत्पन्न भएको...

आफ्नै छोरीको गोली हानी हत्या गरेका बाबु पक्राउ

२८ माघ २०७७ दार्चुला । बैतडीको पुर्चाैडी नगरपालिका वडा नम्बर १० महरागाउँका धनबहादुर महरालाई आफ्नै छोरीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । माघ २४ गते दिउँसो माइती घरमा आएकी २० वर्षकी छोरी बेलमती महरा धामीलाई बुवा धनबहादुरले...

भारतीय सीमा क्षेत्रमा गोली चल्दा एक जना नेपाली घाइते

२१ पुस २०७७ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । हिजो साँझ गोली चल्दा दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय नरेश सुनार घाइते हुनु भएको हो । भारतीय एसएसबीले चलाएको गोली...

मोरङमा प्रधानाध्यापकको गोली हानी हत्या, विप्लव समूहमाथि आशंका

२३ मंसिर, २०७७, मोरङ । मोरङको मिक्लाजुङमा प्रधानाध्यापकको गोली हानी हत्या गरिएको छ । नेत्र विक्रम चन्द विप्लव समूहका कार्यकर्ताले उहाँको हत्या गरेको प्रहरीले जनाएको छ । मिक्लाजुङ गाउँपालिका वडा नम्वर १ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय...

बुटवलको मिलनचोकमा गोली चल्यो, एक जना घाइते, दुई जना पक्राउ

२१ मंसिर, २०७७ बुटवल । बुटवलको मिलनचोकमा रहेको कलश होटेलमा गोली चल्दा एक जना घाइते भएका छन् । चिउँडोमा गोली लागेका घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल पुर्‍याइएको छ । होटलमा चार जना बसेकोमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको...

बर्दिवास प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते न्यौपानेको मृत्यु

१० मंसिर, २०७७ बर्दिवास । छ वर्षीया बालिका गुलाब साह खातुनको बलात्कारपछि भएको हत्याविरुद्ध महोत्तरीको बर्दिबासमा हिजो भएको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक युवाको मृत्यु भएको छ। गोली लागेर गम्भीर घाइते भएका बर्दिबास– १ का ४३ वर्षीय...

बर्दिवासमा दिनभर तनाव, प्रहरीले चलायो गोली (भिडियोसहित)

९ मंसिर, २०७७ बर्दिवास । बालिका हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै महोत्तरीको बर्दिबासमा स्थानीय बासिन्दाले आज दिनभर प्रदर्शन गरे । प्रदर्शनकारी र प्रहरीबीचको झडपका कारण बर्दिवासमा दिनभर जसो भएको तनाव बेलुका साम्य भएको छ । झडपमा केही प्रदर्शनकारी र...

बर्दिबासमा प्रहरीले गोली चलायो, गोली लागेर दुई जना घाइते, एकको अवस्था गम्भीर

९ मंसिर, २०७७, महोत्तरी । बालिका हत्याका दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै स्थानीय बासिन्दाले महोत्तरीको बर्दिबासमा गरेको प्रदर्शनमा प्रहरीले गोली चलाएको छ । पूर्वपश्चिम र वीपी राजमार्ग अवरुद्ध गरेर प्रदर्शनमा उत्रिएकालाई तितरवितर पार्न प्रहरीले गोली चलाएको हो । गोली...

बारामा स्थानीय र प्रहरीबीच झडप, प्रहरीको गोली लागेर एक बालक गम्भीर घाइते

१३ कात्तिक, २०७७, बारा । बारामा भारतबाट अवैध बाटो भएर कृषिजन्य सामग्री ल्याउने किसान, स्थानीय र प्रहरीबीच झडप हुँदा ५ जना घाइते भएका छन् । बाराको सुवर्ण गाउँपालिकाको २ कवहीगोठमा किसान र प्रहरीबीच भएको झडपमा ३ प्रहरी र दुई...

प्रहरीमाथि बारामा भारतीय नागरिकद्वारा गोली प्रहार

५ कात्तिक, २०७७ बारा । बारामा एक जना भारतीय नागरिकले प्रहरीमाथि गोली हानेका छन् । सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलमा जाँच गर्ने क्रममा भारत बिहारको मोतिहारी बस्ने २८ वर्षीय बृजकिशोर कुशवाहाले प्रहरीमाथि गोली चलाएका हुन् । प्रहरीको जबाफी कारबाहीमा कुशवाहा...