विदेश

प्रहरीको गोली लाग्दा उडिसा राज्यका स्वास्थ्यमन्त्री दासको मृत्यु

हिमालय टिभी
२०७९ माघ १६ गते ८:५९
प्रहरीको गोली लाग्दा उडिसा राज्यका स्वास्थ्यमन्त्री दासको मृत्यु

१६ माघ २०७९ नयाँ दिल्ली । प्रहरीले गोली हानेपछि घाइते भएका भारतको उडिसा राज्यका स्वास्थ्यमन्त्री नवकिशोर दासको मृत्यु भएको छ ।

उडिसाको झारसुगुडा जिल्लाको ब्रजराजनगरमा एक जना प्रहरीले उहाँमाथि गोली प्रहार गरेका थिए ।

गोली लागेर घाइते भएका उनलाई राजधानी भुवनेश्वरस्थित एक अस्पताल लागिएकोमा उपचारका क्रममा मन्त्री दासको मृत्यु भएको हो । मन्त्रीमाथि गोली चलाउने प्रहरीलाई पक्राउ गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *