गठबन्धन

विपक्षी कांग्रेस र जसपाबीच गठबन्धन बनाउने प्रयास (भिडियोसहित)

२४ असार, २०७७ काठमाडौं । पछिल्लो समय सत्तारुढ नेकपाभित्रको आन्तरविरोध समाधानको प्रयास भइरहेको छ । तर सत्ताकै नेतृत्व गरिरहेको दलभित्रको विवादले सिंगो राजनीति तरंगित छ । यसको असर संसददेखि कोरोना नियन्त्रणको प्रयासमा पनि परेको छ । यतिबेला नेकपाभित्रको विवादका...