
कांग्रेस केन्द्रीय समिति बैठक आज बस्दै
६ वैशाख २०७८ काठमाडौं । १४ औं महाधिवेशनको कार्यतालिकाका विषयमा छलफल गर्न नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । यसअघि हिजो बोलाएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरेको थियो । हिजो दिउँसो २ बजेका लागि बोलाइएको बैठक...