केन्द्रीय कमिटी

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, नेपाल समूहको स्पष्टिकरणबारे छलफल हुने

१० वैशाख २०७८ काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बस्ने बैठकमा समसामयिक विषयमा छलफल हुनेछ । बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतमसँग...

एमालेको नेपाल पक्षको केन्द्रीय कमिटी बैठक जारी

१४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय समिति बैठक बसिरहेको छ। पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थिति र अबको रणनीतिबारे योजना बनाउन बैठक बोलाइएको हो । काठमाडौंको कलंकीस्थित एक पार्टी प्यालेसमा बैठक...

ओली समूहको संसदीय दल र नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्दै

१३ चैत २०७७ काठमाडौं । नेकपा एमाले ओली समूहले आज संसदीय दल र नेपाल समूहले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । संसदीय दलको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो । प्रधानमन्त्रीको सरकारीनिवास...

एमालेको नेपाल पक्षले भोलिका लागि बोलायो केन्द्रीय कमिटी बैठक

१२ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएको छ। भोलि शुक्रबार बिहान ११ बजे कलंकीको एक पार्टी प्यालेसमा बस्ने गरी बैठक बोलाइएको छ । बैठकमा उपत्यकामा उपलब्ध केन्द्रीय सदस्यलाई बोलाइएको छ।पार्टीभित्र अहिले देखिएको विवादमा...

एमाले केन्द्रीय कमिटी र संसदीय दलको बैठक बस्दै, नेपाल पक्षले बहिस्कार गर्ने

७ चैत २०७७ काठमाडौं । सत्तारुढ नेकपा (एमाले) को केन्द्रीय कमिटी तथा संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सबै सांसद तथा केन्द्रीय कमिटी सदस्यहरुलाई आमन्त्रण गरिएको छ । प्रमुख...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक अनिश्चितकालका लागि स्थगित

२ चैत २०७७ काठमाडौं । भावी रणनीति बनाउन भन्दै बसेको नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठकको दोस्रो दिन आज २० जना नेताले धारणा राखेपछि बैठक स्थगित गरिएको हो ।...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

२ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजपनि बस्दैछ । हिजोबाट शुरु भएको बैठकमा विभिन्न विषयमा छलफल हुने क्रम जारी छ । केन्द्रीय कमिटी बैठक आज बिहान ११ बजेपछि पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बताइएको छ...

माओवादी केन्द्र केन्द्रीय कमिटी बैठकमा सरकार गठनबारे छलफल

१ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु भएको छ । सर्वाेच्च अदालतले गत फागुन २३ मा नेकपा (एमाले) र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक उक्त दलको केन्द्रीय कमिटी...

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बस्दै, यस्ता छन् आजका एजेण्डा

१ चैत २०७७ काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज बस्दैछ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने बैठकमा सत्ता समीकरण र समसामयिक राजनीतिका विषयमा छलफल हुनेछ । हिजो बसेको स्थायी कमिटी बैठकले आजका लागि केन्द्रीय...

चैत ७ गते केन्द्रीय कमिटी बैठकमा आउन सबैलाई ओलीको आग्रह, नआए कारबाहीको चेतावनी

२९ फागुन २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्री पदबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिनुभएको छ । आज काठमाडौंमा आयोजित बृहत राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मोर्चा कसेर प्रधानमन्त्रीबाट हटाउन चुनौती दिनुभएको हो । हटाउन...