कालापानी

कालापानी र सुस्ताबाहेकका सीमा क्षेत्रका विषयमा वार्तामा बस्न भारत सकारात्मक

१८ कात्तिक, २०७७ काठमाडौं । कालापानी र सुस्ता बाहेक अन्य क्षेत्रमा रहेका सीमा सम्बन्धी प्राविधिक विषयहरु समाधान गर्न बनेको जोइन्ट बाउन्ड्री ग्रुप (बीडब्लुजी) को बैठक गर्न भारत सकारात्मक देखिएको छ । नेपालले अगष्ट महिनामा बैठक गर्नका लागि प्रस्ताव गरे...

कालापानी क्षेत्रमा सीमा सुरक्षा बल परिचालन, किन रिसाए स्थानीय ? (भिडियो)

१६ भदौ, २०७७ काठमाडौं । कालापानी क्षेत्रमा सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी परिचालन गरेको छ । तर दार्चुलाका बासिन्दा भने नेपाली सुरक्षापोष्ट राखिएको क्षेत्रलाई लिएर असन्तुष्ट छन् । सुरक्षाकर्मीलाई दुई देशबीचको सीमा नजिकै राख्नु पर्नेमा त्यसो नगरिएकोमा उनीहरुको...

सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको नक्सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने

१८ साउन, २०७७ काठमाडौं । सरकारले कालापानी, लिपुलेक, लिम्पियाधुरासहित नेपालको राजनीतिक तथा प्रशासनिक नक्‍सा अन्तर्राष्ट्रिय समुदायमा पठाउने भएको छ। त्यसका लागि सरकारले अन्तर्राष्ट्रिय समुदायलगायत युनाइटेड नेशन युएनओ र गुगलमा समेत प्रकाशित हुने गरी तयारी गरेको भूमि व्‍यवस्था मन्त्री पद्मा...

कालापानी र लिम्पियाधुरामा नेपालीको प्रवेश रोक्न भारतले गरेको आग्रहमा नेपालले दियो यस्तो जवाफ

१४ साउन, २०७७ काठमाडौं । दार्चुलाको गुन्जी, कालापानी र लिम्पियाधुरालाई भारतीय क्षेत्र भन्दै त्यहाँ नेपालीको प्रवेश रोक्न पत्राचार गरेको गरेको भारतीय प्रशासनलाई नेपालले जवाफ पठाएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलबार सिमावर्ती धार्चुलाका जिल्ला अधिकारीलाई पत्र लेखेर भारतले...

कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक

१२ साउन, २०७७ काठमाडौं । भारतले कालापानी, लिम्पियाधुरालगायतका क्षेत्रमा नेपालीहरुको प्रवेशमा रोक लगाएको छ । गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको अवैध प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको छ । विभिन्न...

ऐतिहासिक तथ्य स्वीकार गरे कालापानीलगायतका सीमा समस्या समाधान हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

२७, २०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले ऐतिहासिक तथ्य स्वीकार गरेमा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रमा नेपालसँगको सीमा विवाद समाधान हुने बताउनुभएको छ । प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपालले कुनै अतिरिक्त चाहना नराखेकाले भारतले...

संविधान संशोधनको पक्षमा काँग्रेस

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली काँग्रेसले सङ्घीय संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्तावकोे पक्षमा मतदान गर्ने भएको छ । कालापानी, लिम्पियाधुरा, लिपुलेक समेटिएको नेपालको नक्सा निशाना छापमा अद्यावधिक गर्न हुन लागेको संशोधनको पक्षमा मतदान गर्ने आज यहाँ पत्रकार...

कालापानीबाट सेना फिर्ता गरेर विवाद यथास्थितिमा राख्न भारतसँग मन्त्री ज्ञवालीको आग्रह

१५ जेठ, २०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतलाई कालापानी क्षेत्रबाट सेना हटाएर दुई देशबीचको विवाद यथास्थितिमा राख्न आग्रह गर्नुभएको छ । भारतीय पत्रिका द हिन्दूलाई अन्तर्वार्ता दिँदै मन्त्री ज्ञवालीले भारतले कालापानीबाट फिर्ता गर्नुपर्ने बताउनुभएको हो । कालापानीबाट सेना...