कार्यान्वयन

वायुसेवा निगम निजीकरण गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश

१० साउन २०७८ काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायधीस कुमार रेग्मीको एकल इजलासले नेपाल वायुसेवा निगमलाई निजीकरण गर्ने प्रक्रिया अघि नबढाउन आदेश दिएको हो ।...

तीनबुँदे सहमति इमान्दारितापूर्वक कार्यान्वयन नगरेको विप्लव समूहको गुनासो (भिडियो रिपोर्टसहित)

१३ असार २०७८ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य माइला लामाले सरकारले तीन बुँदे सहमति इमान्दारीपूर्वक कार्यान्वयन नगरेको गुनासो गर्नुभएको छ । गत फागुन २१ गते सरकारसँग भएको ३ बुँदे सहमतिप्रति आफ्नो पार्टी इमान्दार...

लैंगिक हिंसा अन्त्यका लागि कडा कानून निर्माण र प्रभावकारी कार्यान्वयन गर्न माग

२ फागुन २०७७ काठमाडौं । लैङ्गिक हिंसा अन्त्यका लागि कडा कानून बनाउन र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । राष्ट्रिय सरोकार तथा समन्वय समितिले लैङ्गिक हिंसाविरुद्धका अभियन्तासँग गरेको अन्तर्क्रियाका सहभागीले लैङिगक हिंसाका घटना बढिरहे पनि दोषीमाथि कारबाही...

सभामुखको पत्रले निर्णय कार्यान्वयनमा कुनै असर पर्दैनः मन्त्री ढकाल

१९ माघ २०७७ काठमाडौं । संस्कृतिक पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले संवैधानिक परिषद्को निर्णय कार्यान्वनमा सभामुख अग्नि सापकोटाले पठाएको पत्रले कुनै असर नगर्ने बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग मन्त्री ढकालले ४५ दिनभित्र सुनुवाइ नभएको खण्डमा...

चीनसँगका सम्झौता कार्यान्वयन प्रक्रियामा छ : प्रधानमन्त्री ओली

१४ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङ्हेले दुई देशबीचको सम्बन्ध समस्यारहित रहेकाले आपसमा भएका सहमति र सम्झौता कार्यान्वयन प्रक्रिया अघि बढ्नेमा समान मत व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास...

हिमालयलाई ‘सेल्फ ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न निर्देशन

११ असोज, २०७७ काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराईले हिमालय एयरलाइन्सलाई भूमिस्थ प्रबन्ध सेवा ‘ग्राउण्ड ह्याण्डलिङ’ दिने निर्णय तत्काल कार्यान्वयन नगर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकिरणलाई निर्देशन दिनुभएको छ । पर्यटनमन्त्री भट्टराईले आज प्राधिकरणका महानिर्देशन राजन...

मोबाइलबाटै विप्रेषण पठाउन सकिने व्यवस्था कार्यान्वयनमा

५ असोज, २०७७ काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीले मोबाइलबाटै आफूले कमाएको रकम आफन्तलाई पठाउन सक्ने व्यवस्था कार्यान्वयनमा आएको छ । नेपाल राष्ट्र बैंकले मोबाइल मार्फत नै आफूले कमाएको पैसा पठाउन सक्ने व्यवस्था गरेको छ । यस्तो व्यवस्था पछि...