कम्युनिष्ट

प्रचण्डले भने–नेपालको कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृत्ति देखियो

९ वैशाख २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृत्ति देखा परेको टिप्पणी गर्नुभएको छ । लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै...

प्रधानमन्त्री ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको नेपाल–खनाल समूहको आरोप (भिडियो रिपोर्टसहत)

३१ चैत २०७७ काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहका नेताहरुले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलन समाप्त पार्न लागेको आरोप लगाएका छन् । रुपन्देहीमा समानान्तर कमिटी गठन पछि आयोजित विस्तारित बैठकमा एमाले उपाध्यक्ष युवराज ज्ञवालीले प्रधानमन्त्री ओलीले...

कांग्रेस प्रवक्ता शर्माले भने–कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तै हो

२७ चैत २०७७ काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिष्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गर्नुभएको छ । काठमाडौंमा आज नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उहाँले नेकपा एमाले...

नेपालमा कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्‍याउन चाहन्छौंः नेता नेपाल (भिडियो रिपोर्टसहित)

१८ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई नयाँ शिराबाट नयाँ उचाईमा पुर्‍याउन चाहेको बताउनु भएको छ । आज काठमाडौंको बुद्धनगरमा आफू निकट युवा संघ नेपालको केन्द्रीय कार्यालयको उद्घाटन गर्दै नेता नेपालले कम्युनिष्ट...

नेपाल समूहको कार्यकर्ता भेलामा पुगेका पुराना कम्युनिष्ट नेताहरुले के भने ? (भिडियो रिपोर्टसहित)

४ चैत २०७७ काठमाडौं । नेकपा एमालेका पुराना नेताहरुले गल्ती सच्याएर पार्टी जोगाउन अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । नेपाल–खनाल समूहको भेलामा सहभागी भएर उनीहरुले ओलीको कार्यशैलीका कारण पार्टी समस्या परेको भन्दै सच्याउन सुझाव दिएका हुन् ।...

कांग्रेस सभापति देउवाले भने– कम्युनिष्ट पार्टीविरुद्ध लड्ने बेला भयो (भिडियो रिपोर्टसहित)

२९ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्ट पार्टीविरुद्ध लड्नुपर्ने बेला भएको बताउनुभएको छ । पार्टीको महिला भेला तथा प्रशिक्षणमा सभापति देउवाले कम्युनिष्ट पार्टीले एकदलीय सर्वसत्तावाद लागू गर्न चाहेकाले त्यसविरुद्ध लड्नुपर्ने बेला आएको बताउनुभयो । सभापति...

प्रचण्डले दिए ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहिएको अण्डा” को संज्ञा (भिडियो रिपोर्टसहित)

२२ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिग्रिएको कम्युनिष्ट भन्दै “कुहिएको अण्डा”को संज्ञा दिनुभएको छ । आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा...

मुख्यमन्त्री पोखरेलले भने–प्रचण्ड–नेपाल समूहले कम्युनिष्ट आन्दोलनको हित गर्दैन

१ फागुन २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले कम्युनिष्ट आन्दोलनको हित गर्न सक्दैन भन्ने प्रमाणित गर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्यसमेत...

प्रचण्डले भने : प्रधानमन्त्री कम्युनिष्ट पार्टीको अध्यक्ष कि हिन्दू महासंघको भन्ने प्रश्न उठ्यो

२७ माघ २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको भन्ने प्रश्न उठेको टिप्पणी गर्नुभएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आवद्ध सञ्चारकर्मीसँग आज भएको...

चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल आउने

११ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भए लगत्तै चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्चस्तरीय प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने भएको छ। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोली भोलि नेपाल भ्रमणमा आउन लागेको हो...