
लिभरपुल इंग्लिस प्रिमियर लीगको शीर्ष स्थानमा
१४ मंसिर, २०७७ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा साविक विजेता लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लीग अन्तर्गत गएराति सम्पन्न खेलमा ब्राइटनसँग १–१ गोलको बराबरी खेले पनि लिभरपुल शीर्ष स्थानमा पुगेको हो । ब्राइटनको घरेलु मैदान एमेक्स...