आयोग

बालबालिकाको स्वास्थ्याधिकारप्रति संवेदनशील बन्न आयोगको आग्रह

५ वैशाख २०७८ काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बालबालिकाको स्वास्थ्यको अधिकारलाई ध्यानमा राखी पठनपाठनको वैकल्पिक व्यवस्था गर्न सरकार तथा सम्बन्धित पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी बालबालिकाको जीवनको अधिकारको...

पार्टी विवादमा निर्वाचन आयोगले निर्णय नदिएकोमा एमाले नेता नेपालको असन्तुष्टि (भिडियो रिपोर्टसहित)

२९ चैत २०७७ पर्सा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको विवादमा निर्वाचन आयोगले निर्णय नदिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । वीरगञ्जमा आज बिहान भएको पत्रकार सम्मेलनमा नेता नेपालले निर्वाचन आयोग जस्तो संवैधानिक अंगले निर्णय नदिनु बिडम्बनापूर्ण...

आजदेखि लोक सेवा आयोग पदाधिकारीविहीन

११ चैच २०७७ काठमाडौं । लोकसेवा आयोग पदाधिकारीविहीन भएको छ। आयोगका अध्यक्ष उमेशप्रसाद मैनाली, सदस्यहरू बिन्द्रा हाडा भट्टराई, अशोककुमार झा, ब्रह्मदेव राय, कृष्णचन्द्र झाको ६ वर्षे अवधि हिजोदेखि सकिएपछि आयोग पदाधिकारीविहीन बनेको हो । अध्यक्ष मैनालीसहित ७ पदाधिकारी २०७१...

राष्ट्रिय किसान आयोगको अध्यक्ष र सदस्य पदका लागि सरकारद्वारा आवेदन माग

२७ फागुन २०७७ काठमाडौं । सरकारले राष्ट्रिय किसान आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग गरेको छ । इच्छुक र योग्यता पुगेका व्यक्तिहरूले उक्त पदहरूका लागि दरखास्त दिन सक्नेछन् । २०७८ वैशाख १ गतेदेखि किसान आयोगमा अध्यक्ष र...

निर्वाचन आयोगको निर्णयः कसले दल पाए कसले गुमाए ? (भिडियो रिपोर्टसहित)

२५ फागुन २०७७ काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई औपचारिक रुपमा व्युँताउँदै केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई खारेज गरेको छ । आयोगले पार्टी एकीकरण गर्ने भए १५ दिनभित्रमा प्रक्रिया...

एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिन एमाले र माओवादी केन्द्रलाई आयोगको आग्रह (विज्ञप्तिसहित)

२५ फागुन २०७७ काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई औपचारिक रुपमा ब्युँताउँदै केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपालाई खारेज गरेको छ । आयोगले पार्टी एकीकरण गर्ने भए १५ दिनभित्र प्रक्रिया...

एमाले र माओवादी केन्द्र ब्युँताउने यस्तो छ तयारीमा निर्वाचन आयोग

२५ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको फैसलापछि निर्वाचन आयोगले आजदेखि नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँताउन काम शुरु गर्दैछ । आज दुबै पार्टीलाई नाम र चुनाव चिन्हबारे जानकारीसहितको पत्राचार गरिनेछ । आइतबार नै सर्वोच्चको सूचना दर्ता गरेको आयोगले...

लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजबाट शुरु हुँदै

२३ फागुन २०७७ काठमाडौं । लोक सेवा आयोगहरुको पहिलो राष्ट्रिय सम्मेलन आजबाट शुरु हुँदैछ । केन्द्रीय लोक सेवा आयोगको आयोजनमा काभ्रेको धुलिखेलस्थित एक होटलमा आयोजित सम्मेलन दुई दिनसम्म चल्ने छ । सम्मेलनमा प्रदेश लोक सेवा आयोगहरुबाट पाँच–पाँच जनाको प्रतिनिधित्व...

नेकपा विवाद तत्काल समाधान गर्न आयोगसँग प्रचण्ड–नेपाल समूहको आग्रह

२१ फागुन २०७७ काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले नेकपाको अधिकारिकता विवादलाई तत्काल समाधान गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । यो समूहका नेताहरु लिलामणि पोख्रेल, रामनारायण बिडारी र राजेन्द्र पाण्डेले आयोगमा पुगेर विवाद समाधान तत्काल गर्न आग्रह गर्नुभएको हो...

प्रचण्ड–नेपाल समूह निर्वाचन आयोगमाथि दबाब बढाउन आक्रामक (भिडियो रिपोर्टसहित)

१९ फागुन २०७७ काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले ओली पक्षमा लागेका सुवासचन्द्र नेम्वाङ सहित ७ जना नेतालाई कारवाही गरेको छ । प्रचण्ड नेपाल समूहको आज बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै निलम्बन र निष्काशनको कारवाही...