भूमि आयोगले सुरु गर्‍यो सुकुम्बासी जग्गाको लालपूर्जा वितरण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ चैत २१ गते १४:१४
भूमि आयोगले सुरु गर्‍यो सुकुम्बासी जग्गाको लालपूर्जा वितरण (भिडियो रिपोर्टसहित)

२१ चैत २०७९ रुपन्देही । राष्ट्रिय भूमि आयोगले अव्यवस्थित तथा सुकुम्बासी जग्गाको नापजाँच गरेर लालपूर्जा वितरण गर्न सुरु गरेको छ । तर जग्गा धनीले भने लालपूर्जा प्राप्त गर्न सकेका छैनन् ।

अव्यवस्थित बसोबासीले लालपुर्जा लिँदा तिर्नु पर्ने शुल्क अत्यधिक भएको भन्दै जग्गा धनीले लालपूर्जा प्राप्तीको लागि चासो नदिएका हुन् । सरकारले लिने राजश्वका कारण १० हजार लालपूर्जा तयार भएपनि हाल सम्म ६८ जनाले मात्रै लालपुर्जा प्राप्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *