
सन्दीप आइपीएलको छनोटमा असफल
६ फागुन २०७७ काठमाडौं । सन् २०२१ को इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने छनोटमा पर्न असफल हुनुभएको छ । भारतको चेन्नईमा आइपीएलको आज भएको अक्सनमा लामिछाने ‘अनसोल्ड’ हुनुभएको हो । आइपीएलमा लामिछानेले आफ्नो...