असफल

असफल हुने जोखिमका कारण अविश्वासको प्रस्ताव नल्याएको देउवाको प्रष्टिकरण (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असफल हुने जोखिम भएकाले ओली सरकारविरुद्ध अविश्वास प्रस्ताव नल्याएको प्रष्टिकरण दिनुभएको छ । आप्नै निवास बुढानीलकण्ठमा पत्रकार सम्मेलन गरी देउवाले बहुमत पुग्ने र वैकल्पिक सरकार बन्ने संभावना...

संसदीय व्यवस्था असफल भइसकेको माओवादी धाराका दलहरुको टिप्पणी

८ चैत २०७७ काठमाडौं । माओवादी धाराका दलहरुले संसदीय व्यवस्था असफल भएकाले त्यसको विकल्प खोज्नु पर्नेमा जोड दिएका छन् । काठमाडौंमा आयोजित अन्तरक्रियामा उनीहरुले संसदीय व्यवस्था असफल भएकाले दावी गरेका हुन । उनीहरुले वैज्ञानिक समाजबादी व्यवस्थाका बारेमा छलफल हुनुपर्नेमा...

मलाई हटाउने सबै प्रयास असफल हुन्छन् : प्रम ओली (भिडियोसहित)

१९ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि आफूलाई हटाउन खोजिएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ । सत्तारुढ नेकपाभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले कुनै पनि परिस्थितिमा राजीनामा नदिने पनि प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्री ओलीले...

आफ्नै कारण असफल हुँदै सरकारः कोरोनाप्रति गम्भीर नहुँदाको परिणाम (भिडियोसहित)

४ कात्तिक, २०७७ काठमाडौं । सरकारले कोरोना संक्रमितको उपचार गर्न नसक्ने भन्दै आफैं उपचार गर्न भनेको छ । काठमाडौंमा नै कोरोना संक्रमितले उपचारका लागि बेड पाउन छाडेपछि सरकारले हात उठाएर अब केही गर्न नसक्ने भन्न थालेको छ । सरकारका...

अर्थमन्त्री खतिवडाको अढाइ वर्षः कति सफल कति असफल ? (भिडियोसहित)

१‍९ भदौ, २०७७, काठमाडौं । २ कार्यकाल गरेर साढे २ वर्ष अर्थ मन्त्रालयको बागडोर समालेका डाक्टर युवराज खतिवडाले राजीनामा दिनु भएको छ । गर्भनर र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदा निक्कै सफल ठहरिएका डाक्टर खतिवडाको कार्यकाल अर्थमन्त्रीका रुपमा कस्तो...

विपद्पछिको उद्धारमा किन भयो सरकार असफल ? (भिडियोसहित)

३२ साउन, २०७७ काठमाडौं । गत शुक्रबार सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरो खसेर ३९ जना बेपत्ता भए । ती मध्ये १९ जनाको शव भेटियो । बाँकी २० जना अझै माटो मुनि छन् । प्रहरी, सेना, स्थानीय सरकार र स्थानीय...