अष्ट्रेलिया

चीनद्वारा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौताको निन्दा

१ असोज २०७८ बेइजिङ । चीनले अमेरिका, अस्ट्रेलिया र बेलायतबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ। चीनले उक्त सम्झौताले पारमाणविक अप्रसार कार्यलाई पनि आघात पुर्‍याउने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका...

अमेरिका, बेलायत र अष्ट्रेलियाबीच विशेष सुरक्षा सम्बन्धी सम्झौता

३१ भदौ २०७८ न्युयोर्क । अमेरिका, बेलायत र अष्ट्रेलियाले रक्षा प्रणालीको विकास गर्न विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेका छन् । चीनको अत्याधुनिक रक्षा प्रविधिलाई चुनौती दिने उद्देश्यले तीन देशले रक्षा प्रणालीको विकास गर्न विशेष सुरक्षा सम्बन्धी सम्झौता गरेको बीबीसीले...

अष्ट्रेलियाविरूद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा बंगलादेशको लगातार दोस्रो जित

२१ साउन २०७८ काठमाडौं । अष्ट्रेलियाविरूद्धको ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा बंगलादेशले लगातार दोस्रो जित निकालेको छ । दोस्रो ट्वेन्टी–ट्वेन्टी खेलमा अष्ट्रेलियालाई ५ विकेटले हराउँदै बंगलादेश लगातार दोस्रो खेलमा विजयी भएको हो । १ सय २२ रनको मध्यम लक्ष्य बंगलादेशले आठ...

अष्ट्रेलियाका विभिन्न शहरमा लकडाउनको विरोधमा प्रदर्शन

९ साउन २०७८ सिड्नी । अष्ट्रेलियाका विभिन्न शहरमा लकडाउनको विरोधमा प्रदर्शन भएका छन् । सिड्नीमा हजारौं नागरिक सडकमा उत्रिएका छन् भने मेलबर्न र ब्रिस्वेनमा पनि प्रदर्शन भएको बीबीसीले जनाएको छ । प्रदर्शनमा उत्रिएकाले स्वतन्त्रताको पक्षमा नारावाजी गरेका छन् ।...

अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा

८ साउन २०७८ सिड्नी । अष्ट्रेलियाको संघीय राजधानी सिड्नीमा संकटकाल घोषणा गरिएको छ । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले त्यसलाई न्यूनीकरणका लागि सिड्नीमा संकटकाल घोषणा गरिएको बीबीसीले जनाएको छ । केन्द्रीय राजधानी समेत पर्ने न्यु साउथ वेल्स प्रदेश सरकारले महामारी...

ओलम्पिकको ३५ औं संस्करण सन् २०३२ मा अष्ट्रेलियाको ब्रिसबेनमा हुने

७ साउन २०७८ काठमाडौं । ओलम्पिकको ३५ औं संस्करण सन् २०३२ मा अष्ट्रेलियाको ब्रिसबेनमा हुने भएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी)को हिजो बसेको बैठकले ब्रिसबेनलाई ३५ औं ओलम्पिक र पाराओलम्पिकका लागि स्वीकृति दिएको हो । १५ सदस्यीय कार्यसमितिले...

अष्ट्रेलियासँग नेपाल ३–० गोल अन्तरले पराजित

२९ जेठ २०७८ काठमाडौं । फिफा विश्वकप तथा एसियन कप छनोट खेलमा नेपाल अष्ट्रेलियासँग पराजित भएको छ । गएराति सम्पन्न दोस्रो चरणअन्तर्गत आफ्नो अन्तिम खेलमा नेपालले बलियो प्रतिश्पर्धी अष्ट्रेलियासँग ३–० गोलले पराजित भएको हो । कुवेतको जाबेर अल अहमद...

नेपाल आज अष्ट्रेलियासँग भिड्दै

२८ जेठ २०७८ काठमाडौं । फिफा विश्वकप-२०२२ तथा एसियन कप २०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दैछ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपालले अष्ट्रेलियासँग खेल्न लागेको हो । अष्ट्रेलिया र नेपालबीचको...

प्रचण्ड निकटका नियुक्ति हटाउँदै ओली, अष्ट्रेलियाका राजदूतलाई फिर्ता बोलाउने निर्णय

२१ वैशाख २०७८ काठमाडौं । सरकारले दुई वर्ष कार्यकाल बाँकी छँदै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले माओवादी केन्द्रको कोटाबाट राजदूत नियुक्त दाहाललाई फिर्ता बोलाउने निर्णय गरेको एक मन्त्रीले...

एसियन कप छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाविरुद्ध हुने भनिएको खेल स्थगित

२० फागुन २०७७ काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपाल र अष्ट्रेलियाविरुद्ध हुने भनिएको खेल स्थगित भएको छ । छनोटअन्तर्गत नेपालले घरेलु मैदान दशरथ रंगशालामा चैत १७गते अष्ट्रेलियासँग खेल्ने तालिका रहेको थियो ।तर, एसियन फुटबल कन्फडेरेसन...