अष्ट्रेलिया

अष्ट्रेलियाले जित्यो इंग्ल्याण्डविरुद्धको तीन एकदिवसीय क्रिकेट श्रृङ्खला

१ असोज, २०७७ काठमाडौं । इंग्ल्याण्डविरुद्धको तीन एकदिवसीय क्रिकेट खेलको श्रृङ्खला अष्ट्रेलियाले जितेको छ । तेस्रो तथा अन्तिम एकदिवसीय खेल ३ विकेटले जित्दै अष्ट्रेलियाले श्रृंखलामा २-१ ले कब्जा गरेको हो । ३ सय ३ रनको लक्ष्य अष्ट्रेलियाले ४९ दशमलव...

इंग्ल्याण्ड र अष्ट्रेलियाबीच तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज

३१ भदौ, २०७७ काठमाडौं । इंग्ल्याण्ड र अष्ट्रेलिया बीचको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेट आज हुँदैछ । इंग्ल्याण्डको म्यानचेस्टरमा हुने निर्णायक खेलमा दुबै टोली जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । यसअघि दुबैले एकएक खेल जितेका छन् । पहिलो...

अष्ट्रेलियासँगको टी-ट्वेन्टी क्रिकेट श्रृङ्खला इंग्ल्याण्डले जित्यो

२२ भदौ, २०७७ काठमाडौं । अष्ट्रेलियाविरुद्धको तीन खेलको ट्वेन्टी-ट्वेन्टी श्रृंखला घरेलु टोली इंग्ल्याण्डले जितेको छ । गएराति सम्पन्न दोस्रो खेलमा अष्ट्रेलियालाई ६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले एक खेल अगावै श्रृंखला २–० ले जितेको हो । साउथह्याम्पटनमा १ सय ५८...

अष्ट्रेलियासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा इंग्ल्याण्ड विजयी

२० भदौ, २०७७ काठमाडौं । अष्ट्रेलियासँगको पहिलो ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेलमा इंग्ल्याण्ड विजयी भएको छ । गएराति घरेलु टोली इंग्ल्याण्डले अष्ट्रेलियामाथि दुई रनको रोमाञ्चक जित निकालेको हो । १ सय ६३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर...

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना संक्रमण झनै बढ्यो

१२ साउन, २०७७ सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । केही समयअघिसम्म संक्रमण नियन्त्रण उन्मुख रहेको अष्ट्रेलियामा लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या बढ्न थालेको हो । अष्ट्रेलियाकै दोस्रो ठूलो जनसंख्या रहेको भिक्टोरिया राज्यमा पछिल्लो...

अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अहिलेसम्मकै उच्च दरमा कोरोना संक्रमण

२ साउन, २०७७, सिड्नी । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा अहिलेसम्मकै उच्च संख्यामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । ५० लाख जनसंख्या रहेको भिक्टोरियामा संक्रमण बढेपछि पुनः लकडाउन गरिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ चार सय २८ जना संक्रमित भेटिएका...

अष्ट्रेलियाबाट भोलि हुने भनिएको चार्टर्ड उडानको मिति सर्‍यो

२ असार, २०७७ काठमाडौं । अष्ट्रेलियाबाट भोलि हुने भनिएको चार्टर्ड उडानको मिति सरेको छ। अष्ट्रेलियामा समस्या परेका नेपाली लिएर सिड्नीबाट आउने भनेको नेपाल एयरलाइन्सको सो चार्टर जहाज असार ९ गतेका लागि सरेको हो। अष्ट्रेलियाबाट दोस्रो उडान पनि असार १२...