सुन

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग

९ माघ २०७७ काठमाडौं । सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग आज भएको छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीले कोटा प्रणाली खारेजीका...

सुनको भाउ आज पनि बढ्यो, प्रतितोला ९३ हजार १ सयमा कारोवार

८ माघ २०७७ काठमाडौं । स्थानीय बजारमा सु्नको मूल्यमा आज पनि वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाल सुन तोलामा नै रु ६०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजार...

सुनको भाउ तोलामा ५ सय बढ्यो

७ माघ २०७७ काठमाडौं । स्थानीय बजारमा सुनको माउ आज प्रतितोला रु ५ सय रुपैयाँले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला सुन आज तोलामा रु ५०० ले बढेर रु ९२ हजार ५०० मा...

सुनको भाउ तोलामा ४ सय बढ्यो, प्रतितोला ९२ हजार रुपैयाँमा कारोवार

६ माघ २०७७ काठमाडौं । लगातार ओरालो लागिरहेको सुनको भाउ आज सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार रुपैयाँमा कारोवार भइरहेको छ। तेजावी सुनको मूल्लय...

सुनको भाउ तोलामा २ सय घट्यो, प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार

५ माघ २०७७ काठमाडौं । लगातार ओरालो लाग्दै आएको सुनको मूल्यमा आज पनि झिनो ह्रास देखिएको छ । स्थानीय बजारका लागि तोकिएको मूल्यअनुसार आज छापावाला सुन तोलामा रु २०० ले घटेको छ । प्रतितोला रु ९१ हजार ८०० मा...

सुनको भाउ तोलामा ७ सयले घट्यो, प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोवार

४ माघ २०७७ काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि ओरालो लागेको छ । तोलामा नै रु ७०० ले ओरालो लागेर साताको पहिलो दिनको कारोवार शुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला...

आज पनि बढ्यो सुनको भाउ

२८ पुस २०७७ काठमाडौं । लगातार ओरालो लागेको सुनको मूल्यमा आज भने सामान्य वृद्धि भएको छ । प्रतितोला रु ९२ हजार २०० मा सोमबार कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ६०० ले वृद्धि भई रु ९२ हजार...

सुनको भाउ आज घट्यो

२७ पुस २०७७ काठमाडौं । तोलामा रु दुई हजार ३०० ले आइतबार ओरालो लागेको सुनको मूल्य आज पुनः रु ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार...

सुनको भाउ तोलामा ४ सय बढ्यो, प्रतितोला ९४ हजार ५ सय रुपैयाँमा कारोवार

१७ पुस २०७७ काठमाडौं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ४०० ले उकालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । प्रतितोला रु ९४ हजार...

सुनको भाउ तोलामा ८ सय घट्यो, प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोवार

१४ पुस २०७७ काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल...