सुन

रु दुई सयले घट्यो सुनको मूल्य

४ असोज २०७८ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य रु दुई सयले घटेको छ । छापावाल सुन आइतबार रु ८९ हजार एक सयमा कारोवार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज छापावाल सुनको मूल्य...

सुनको मूल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो

३ असोज २०७८ काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत शुक्रबार भएको कारोबारको आधारमा आजको मूल्य स्थिर रहेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला रु ८९...

चार किलो सुनसहित पक्राउ परेका दुई युवा सार्वजनिक (भिडियो रिपोर्टसहित)

१९ भदौ २०७८ बाँके । बाँके प्रहरीले चार किलो २१ ग्राम सुनसहित पक्राउ परेका दुई युवालाई सार्वजनिक गरेको छ। जुत्तामा लुकाएर सुन लैजाँदै गरेको अवस्थामा बाँके प्रहरीले नेपालगञ्ज विमानस्थलबाट हिजो मोरङ लेटाङका बुद्धिमान खाती र झापा खुदुनाबारीका अमिर लगुन...

सुनको भाउ तोलामा ४ सय रुपैयाँ घट्यो, प्रतितोला ८८ हजार ८ रुपैयाँमा कारोवार

२७ साउन २०७८ काठमाडौं । पछिल्लो समय निरन्तर गिरावट आइरहेको सुनको मूल्य आज पनि तोलामा चार सय रुपैयाँले घटेको छ । केही दिनदेखि निरन्तर आरालो लागेको छापावाल सुनको प्रतितोला मूल्य ८८ हवार ८ सय रुपैयाँमा आइपुगेको हो । नेपाल...

सुन पसल लुटपाट प्रयासमा संलग्न ६ जना पक्राउ

१३ साउन २०७८ मोरङ । मोरङ प्रहरीले मोरङको सुन्दरहरैचा १० मा रहेको शिव पाञ्चायन ज्वेलर्समा लुटने प्रयास गरेको भन्दै छ जनालाई पक्राउ गरी आज सार्बजनिक गरेको छ । पक्राउ पर्नेमा संखुवासभाका प्रकाश भन्ने चन्द्र बहादुर राई, चिरञ्जीवी राई, सुनसरीका...

मन्दिरको सुन चोरी : सात जना प्रहरी नियन्त्रणमा

१२ साउन २०७८ बैतडी । बैतडीको एक मन्दिरको सुन चोरीको आरोपमा सात जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामध्ये चार जना सुन चोरीमा संलग्न र तीन जना भने सुन खरिद गर्ने व्यापारी रहेका छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–१...

सुनको भाउ तोलामा बढ्यो ५ सय रुपैयाँ

१८ असार २०७८ काठमाडौं । साताको अन्तिम दिन आज सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढेको छ । सुनको भाउ आज ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । देशभर वर्षासँगै आएको बाढी...

कर्णालीमा सुन अभाव, रु १६ करोडको कारोबार रोकियो

१५ असार २०७८ कर्णाली । कर्णालीमा सुनको अभाव हुँदै गएको छ । राज्यबाटै हुने सुनको असमान वितरणका कारण कर्णालीमा सुन अभाव हुँदै गएको हो । प्रदेशमा मागअनुसारको सुन आपूर्ति गर्न नसकिएको सुनचाँदी व्यवसायी सङ्घ कर्णाली प्रदेशले बताएको छ ।...

सुनको भाउ तोलामा एक सय बढ्यो, प्रतितोला ९२ हजारमा कारोवार

२७ वैशाख २०७८ काठमाडौं । छापावाल सुनको मूल्‍य तोलामा ९२ हजार रुपैयाँ पुगेको छ । आज तोलामा दुई सय रुपैयाँले बढेर छापावाल सुनको मूल्‍य ९२ हजार पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्‍य तोलामा...

सुनको भाउ एकै दिन बढ्यो तोलाको एक हजार एक सय

२४ वैशाख २०७८ काठमाडौं । सुनको मूल्‍य तोलामा एकैदिन एक हजार एक सय रुपैयाँले बढेको छ । हिजो तोलाको ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्‍य आज ९१ हजार सात सय रुपैयाँ पुगेको छ । अन्तराष्ट्रिय...