सहिद

सहिद धर्मभक्तलाई फाँसी दिएको ठाउँमा पुगेर ओलीको कदमको विरोध (भिडियो रिपोर्टसहित)

१८ माघ २०७७ काठमाडौं । प्रतिनिधि सभा विघटनको विरोधमा काठमाडौंसहित देशैभर प्रदर्शन भइरहेको छ । यो प्रदर्शन गर्नेमा नागरिक अगुवा पनि छन् । बृहत नागरिक आन्दोलनको ब्यानरमा उनीहरुले गत महिनादेखि नै निरन्तर खबरदारी गरिरहेका छन् । त्यसै क्रममा आज...

दिगो शान्ति, सुशासन, र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुने छः राष्ट्रपति

१६ माघ २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल भएको बताउनुभएको छ । सहिद दिवसका अवसरमा आज सन्देश दिँदै राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “सहिदको सम्मानमा गरिने अनुष्ठानले...

आज देशभर विभिन्न कार्यक्रमसहित सहिद दिवस मनाइँदै

१६ माघ २०७७ काठमाडौं । देश र जनताको अधिकारका निम्ति जीवन आहूति गर्ने सहिदप्रति सम्मान गर्दै आज देशभर सहिद दिवस मनाइँदैछ । नेपाली जनतालाई सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन जहानियाँ राणा शासन, निरंकुश पञ्चायती व्यवस्था तथा तानाशाही राजतन्त्रविरुद्ध प्रजातान्त्रिक क्रान्ति...