संसद

कांग्रेस नेता महतलाई प्रश्न : चुनाव वा संसद पुनर्स्थापना जे भए नि कांग्रेसको दुवै हातमा लड्डु हो ?

९ फागुन २०७७ काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले जनता भोट हाल्न आतुर रहेको भन्दै चुनावमा जानुपर्नेमा जोड दिनुभएको छ । सरकार असफल भैसकेकाले जनता नयाँ जनादेश दिन आतुर रहेको महतको दावी छ । लोकतन्त्रमा विश्वास राख्नेले...

संसद विघटनमा एमिकस क्यूरीको राय: कसले के भने ? (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका १३ रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको छ। सर्वोच्च अदालतलाई सुझावका लागि तोकिएका पाँचजना एमिकस क्युरीले इजलासमा धारणा राखिसकेपछि बहस टुंगिएको हो। एमिकस क्यूरीका पाँच मध्ये चार जनाले संसद विघटनलाई...

संसद विघटनविरुद्धको मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

७ फागुन २०७७ काठमाडौं । संसद विघटनविरुद्ध परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ । एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आज राय दिएसँगै सुनुवाइ सकिएको हो । पाठकले पनि संविधानभन्दा माथि कोही...

संसद विघटनको विरोधमा बृहत नागरिक आन्दोलनले टुँडिखेलमा मार्च गर्दै

७ फागुन २०७७ काठमाडौं । बृहत् नागरिक आन्दोलनले आज टुँडिखेल मार्च गर्दैछ । दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक आन्दोलनले जानकारी दिएको छ । नागरिक आन्दोलनले मार्चमा सहभागी हुन आम नागरिकलाई...

चुनाव कि संसद पु्नःस्थापना भन्ने विषयमा कांग्रेसमा यस्तो अन्योल (भिडियो रिपोर्टसहित)

७ फागुन २०७७ पोखरा । नेपाली कांग्रेसका दुईजना शीर्षस्थ नेताले आन्दोलनबारे एउटै मञ्चबाट पनि फरक(फरक धारणा राखेका छन । चुनाव कि संसद पुनर्स्थापना भन्नेमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच आरोप प्रत्यारोप समेत भएको छ । पोखरामा...

संसद विघटन असंवैधानिक भएको अधिकांश एमिकस क्युरीको राय

६ फागुन २०७७ काठमाडौं । एमिकस क्यूरीका अधिकांश सदस्यले संसद विघटनलाई असंवैधानिक भनेका छन । पाँच मध्ये चार जनाले धारणा राख्दा तीन जनाले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवैधानिक भनेका हुन । आज आफ्नो राय दिँदै...

संसद विघटनविरुद्धको मुद्दामा आज पनि एमिकस क्युरीले राय दिने

६ फागुन २०७७ काठमाडौं । अदालतको सहयोगी एमिकस क्युरीले आज पनि संसद विघटनका विषयमा संवैधानिक इजलासलाई आफ्नो राय दिँदैछ । यही ४ गतेदेखि एमिकस क्युरीका सदस्यहरुले आफ्नो राय दिन शुरु गरेका हुन् । पहिलो दिन बद्रीबहादुर कार्की र हिजो...

संसद विघटनविरुद्धको आन्दोलनमा उपराष्ट्रपतिको समर्थन (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले संसद विघटनको विरोध गर्दै पूनस्थापनाका पक्षमा भैरहेको आन्दोलनको समर्थन गर्नुभएको छ । नेपाल पत्रकार महासंघको २६ औ महाधिवेशनको काठमाडौंमा उद्घाटन गर्दै उपराष्ट्रपति पुनले संसद विघटन भएपछि जनतामा निराशा र आक्रोश बढेको...

संसद विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीको राय बाझियो (भिडियो रिपोर्टसहित)

५ फागुन २०७७ काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दामा एमिकस क्यूरीको राय बाझिएको छ । संवैधानिक इजलासमा एमिकस क्युरीका तर्फबाट बोल्ने वरिष्ठा अधिवक्ता सतीशकृष्ण खरेलले संसद विघटनलाई असंवैधानिक र वरिष्ठ अधिवक्त विजयकान्त मैनालीले संवैधानिक भन्नुभएको हो । वरिष्ठ अधिवक्ता सतिशकृष्ण...

संसद विघटन बदनियतपूर्ण र असंवैधानिक देखियोः बरिष्ठ अधिवक्ता कार्की (भिडियो रिपोर्टसहित)

४ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजदेखि संसद विघटनविरुद्धको मुद्दामा एमिकस क्यूरी अर्थात अदालतका सहयोगीले राय दिने क्रम शुरु भएको छ । रिट निवेदक र प्रतिवादीको बहस सकिएपछि आजदेखि अदालतले एमिकस क्युरीको राय लिन थालेको हो...