संविधान

पहिले जलाउन चाहेको संविधान बचाउन लाग्नुपर्ने अवस्था आयोः अध्यक्ष यादव (भिडियो रिपोर्टसहित)

१० फागुन २०७७ धनुषा । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले पहिले जलाउन चाहेको संविधानलाई अहिले बचाउनुपर्ने अवस्था आएको बताउनु भएको छ । जनकपुरधाममा आज आयोजित कार्यक्रममा अध्यक्ष यादवले प्रधानमन्त्री केपी शर्मा ओली संविधान नै समाप्त पार्न...

अदालतबाट संविधानको रक्षा हुनेमा विश्वस्त छुः वरिष्ठ नेता पौडेल

७ फागुन २०७७ विराटनगर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अदालतबाट संविधानको रक्षा हुनेमा आफू विश्वस्त रहेको बताउनु भएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग नेता पौडेलले विगतमा राजाले गल्ती गर्दा पनि अदालतले सच्याएको स्मरण गर्दै अहिले पनि...

संसद विघटन मुद्दामा संविधानमा के लेखेको छ, त्यति मात्र हेर्न सुझाव

४ फागुन २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा राय दिन गठित एमिकस क्युरीका सदस्य वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले फैसला गर्दा संविधानमा के लेखेको छ, त्यतिमात्र हेर्न राय दिनुभएको छ । संवैधानिक इजलासमा आजदेखि शुरु एमिकस क्युरीको राय लिने क्रममा...

हजारौंको रगतले लेखेको संविधान नै धरापमा पर्‍योः अध्यक्ष प्रचण्ड

१ फागुन २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हजारौ सहिदले बलिदानी गरेर रगतले लेखेको संविधान नै धरापमा जाने हो कि भन्ने संशय पैदा भएको बताउनुभएको छ । जनयुद्ध दिवसको अवसर पारेर काठमाडौंमा...

प्रधानमन्त्रीले संविधान र प्रजातन्त्रको हत्या गरेको नागरिक अगुवाहरुको आरोप (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नागरिक खबरदारी गरिएको छ । प्रजातान्त्रिक विचार समाजको आयोजनामा शुक्रबार माइतीघर मण्डलामा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध नागरिक खबरदारी गरिएको हो । विधिको शासन कायम गर, मानव अधिकारको...

प्रधानमन्त्री ओलीविरुद्ध खनिए नेकपा नेताहरु, संघीय संविधान कुर्सीसँग साटेको आरोप (भिडियो रिपोर्टसहित)

२८ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहका कर्णाली प्रदेशका इन्चार्ज जनार्दन शर्मा प्रभाकरले जनताको ठूलो बलिदानीबाट प्राप्त उपलब्धि संघीय संविधानलाई प्रधानमन्त्रीले कुर्सीसँग साटेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूहले बिहीबार काठमाडौंमा आयोजना...

प्रधानमन्त्रीले स्वेच्छाले पदत्याग नगरेसम्म संविधानले अर्को प्रधानमन्त्री नियुक्त गर्ने बाटो नदिएको दाबी

२५ माघ २०७७ काठमाडौं । सरकारी वकिलले प्रधानमन्त्री केपी शर्मा ‌ओलीले स्वेच्छाले पदत्याग नगरेसम्म संविधानले अर्को प्रधानमन्त्री नियुक्तिको बाटो नदेखाएको दावी गरेका छन् । संवैधानिक इजलाशमा संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै सहन्यायाधिवक्ता उद्धव पुडासैनीले अहिलेको अवस्थामा...

संविधानमाथि प्रधानमन्त्री ओलीले आतंककारी हमला गरेः नेता महतो

२० माघ २०७७ विराटनगर । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान समाप्त पार्ने खेल खेलिरहेको आरोप लगाउनुभएको छ । विराटनगरमा आज आयोजित अगुवा कार्यकर्ता भेलामा नेता महतोले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको कदम...

संसद् पुनःस्थापनाले मात्र लोकतन्त्र र संविधान सही गतिमा आउँछ : वरिष्ठ नेता पौडेल

१९ माघ २०७७ दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीले मोही माग्ने ढुङ्ग्रो लुकाउने गर्न नहुने बताउनुभएको छ । कांग्रेसका विभिन्न भातृ संस्थाद्वारा आज यहाँ आयोजित सभालाई सम्बोधन गर्दै उहाँले संसद् विघटनको घटनामा कांग्रेसले एकढिक्का भएर विरोधका...

इजलासमा वरिष्ठ अधिवक्ता बिडारीको प्रश्नः प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान हेर्ने ?

१६ माघ २०७७ काठमाडौं । राष्ट्रियसभाका सदस्य एवम् वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले संसद विघटन मुद्दामा फैसला गर्दा अदालतसमक्ष प्रधानमन्त्रीको हुकुम मान्ने कि संविधान हेर्ने भन्ने प्रश्न उठेको बताउनुभएको छ । संवैधानिक इजलासमा संसद विघटनसम्बन्धी मुद्दामा बहस गर्दै बिडारीले प्रधानमन्त्री...