Main News
संविधान जारी भएपछिकाे ८ वर्षकाे स्मरण (भिडियो रिपोर्टसहित)
२०८० असोज ३ गते १६:५८
३ असोज २०८० काठमाडौं । जनताका प्रतिनिधिले बनाएको संविधान जारी भएपछि मुलुकको समृद्धि र विकासको मुल फुट्ने अपेक्षा गरिएको थियो ।
संविधान र कानून आफैंले विकास र समृद्धि ल्याउने त होइन तर कानूनको भावना अनुसार काम गरेको भए ८ वर्षमा पक्कै पनि मुलुक समृद्धितर्फ अघि बढिसकेकै हुन्थ्यो । तर आज नागरिकमा तीव्र निराशा छाएको छ ।
नागरिकमा देखिएको निराशा सम्बोधन गर्न नसके जुनसुकै बेला विष्फोट हुन सक्छ । केही नागरिकसँग हामीले संविधान जारी भएको ८ वर्षलाई कसरी हेर्नुहुन्छ भनेर सोधेका छौं ।
प्रतिक्रिया