Main News

यो वर्ष संविधान दिवस तीन दिन मनाइने

हिमालय टिभी
२०८० भदौ १७ गते १३:३१
यो वर्ष संविधान दिवस तीन दिन मनाइने

१७ भदौ २०८० काठमाडौं । सरकारले यो वर्ष तीन दिन संविधान दिवस मनाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा बसेको संविधान दिवस मुल समारोह समितिको बैठकले असोज २, ३ र ४ गते ३ दिनसम्म बनाउने निर्णय गरेको हो ।

संविधान दिवस मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतमा मुल समारोह समिति गठन गरेको छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *