संकट

सरकारको कदमले संवैधानिक संकट नम्तिने खतरा (भिडियोसहित)

३० मंसिर, २०७७ काठमाडौं । संसद नचलेको अवस्थामा कुनै महत्वपूर्ण काम गर्नुपरे अध्यादेशको बाटो रोज्न सक्ने अवस्था भए पनि सरकारले आफू अनुकुल प्रयोग गर्ने गरी अध्यादेश ल्याइरहेको छ । जसको पछिल्लो उदाहरण संवैधानिक परिषद्सम्बन्धी अध्यादेश हो । दलभित्रको विवाद...

संकटमा पर्यटन व्यवसाय, इलामका व्यवसायीले शुरु गरे नयाँ अभियान (भिडियोसहित)

१९ असोज, २०७७ पाँचथर । कोरोना कहरका कारण देशभरको पर्यटन उद्योग संकटमा परेको छ । पूर्वी नेपालका पर्यटन व्यवसायीले अहिलेको संकटबाट पर्यटन व्यवसायलाई जोगाउन आन्तरिक पर्यटन बढाउनुपर्नेमा जोड दिन थालेका छन् । इलामका पर्यटन व्यवसायी हुन् देवी पौडेल ।...

सत्ता अहिले गलत व्यक्तिको हातमा छ, यसले ठुलो संकट निम्त्याउनेछः डा. बाबुराम भट्टराई

२ असोज, २०७७ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का नेता तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिले सत्ताको बागडोर गलत व्यक्तिको हातमा भएको टिप्पणी गर्नुभएको छ । विगतका धेरै आन्दोलन र अभियानकाविरुद्धमा उभिएको व्यक्तिले सरकार चलाएकाले परिवर्तनको आशा गर्न...

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली थप संकटमा पर्ने निश्चित

१८ असार, २०७७ काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष एबं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीभित्र थप संकटमा पर्ने देखिएको छ । यसअघि उहाँलाई साथ दिँदै आएका गृहमन्त्री रामबहादुर थापा बादलले समेत साथ छोडेपछि प्रधानमन्त्री ओली अझै अप्ठेरोमा पर्ने देखिएको हो...

अप्ठ्यारोमा नेकपा, संकटमा प्रधानमन्त्री, सहयोगका लागि हारगुहार (भिडियोसहित)

१७ असार, २०७७ काठमाडौं । स्थायी कमिटी बैठकमा दुवै पद छाड्न दबाब बढेपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श बढाउनुभएको छ । स्थायी कमिटीको बैठकमा शीर्ष नेतासहित झण्डै बहुमत सदस्यले नैतिकताका आधारमा दुवै पद छाड्न दबाब दिएपछि ओलीले...

संकटमा परेपछि प्रधानमन्त्री ओलीले फालेको पासा, यसरी गरे देशभक्त नेपालीको अपमान (भिडियोसहित)

१५ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका अनुसार भारतले उहाँलाई हटाउन चाहेको छ । र, त्यसमा नेपालकै नेताहरु समेत सक्रिय छन । पार्टीको बैठकमा यसबारे कुनै चर्चा नगरेका प्रधानमन्त्री ओलीले एकाएक भारतले हटाउन खोज्यो भनेर बोलेपछि राजनीति...