
औद्योगिक क्षेत्र शिलान्यास गर्न लाग्दा स्थानीयको प्रदर्शन
२१ फागुन २०७७ बुटवल । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यस कार्यक्रमको तयारी भइरहेका बेला स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्। अर्थमन्त्री विष्णु् पौडेलले औद्योगिक क्षेत्रको आज शिलान्यास गर्ने कार्यक्रम छ। कार्यक्रम अघि स्थानीयले कार्यक्रम स्थलमा नाराबाजी र प्रदर्शन गरिरहेका छन्...