विमानस्थल

नेपालगन्ज विमानस्थलमा अचानक अफ्रातफ्री मच्चिएपछि… (भिडियो रिपोर्टसहित)

१४ फागुन २०७७ नेपालगञ्ज । नेपालगन्ज विमानस्थलमा पहिलो पटक बृहत आपतकालिन उद्धारको पूर्वअभ्यास गरिएको छ । विमान दुर्घटना भएपछि हुने उद्धार र उपचार थप प्रभावकारी र व्यवस्थित बनाउन विमानस्थल परिसरमा कृत्रिम अभ्यास गरिएको हो । हेरौं कस्तो थियो यो...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब १८ घन्टा मात्रै खुल्ने

८ माघ २०७७ काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसनको समय घटाउने भएको छ । प्राधिकरणले अहिले दैनिक २१ घण्टा सञ्चालन भइरहेको विमानस्थललाई १८ घण्टामा झार्ने तयारी गरेको हो । कोभिडका कारण बन्द उडान खुलेको ५...

हुस्सुले नेपालगञ्ज विमानस्थलमा उडान प्रभावित (भिडियोसहित)

३ माघ २०७७ नेपालगञ्ज । बाक्लो हुस्सुका कारण नेपालगन्ज विमानस्थलबाट कर्णाली प्रदेश तथा काठमाडौंका उडान एक हप्तादेखि प्रभावित छन् । नेपालगन्जमा बिहान बाक्लो हुस्सु लाग्न थालेपछि भिजिबिलिटी कम भएका कारण विमानस्थल नै ढिलो खुल्ने गरेको छ । मौसम प्रतिकुलताका...

यमनको विमानस्थलमा बम विष्फोट, २२ जनाका मृत्यु

१६ पुस २०७७ यमन । यमनको दक्षिणी शहर अदनस्थित एक विमानस्थलमा बम विस्फोट हुँदा २२ जनाको मृत्यु भएको छ। ५० जनाभन्दा धेरै घाइते भएका छन्। मारिनेहरूमा अधिकांश सरकारी अधिकारी र कर्मचारी रहेको बीबीसीले जनाएको छ । सो जहाजले छिमेकी...

गौतमबुद्ध विमानस्थल निर्माणमा एडीबीले १७ अबै ऋण सहयोग दिने

८ पुस २०७७ काठमाडौं । एसियाली विकास बैंकले निर्माणाधीन गौतमबुद्ध विमानस्थलको दोस्रो चरणको संरचना निर्माणका लागि साढे १७ अर्ब रुपैयाँ ऋण दिने भएको छ । बैंक र अर्थ मन्त्रालय बीच ऋण सहयोग बारे सम्झौता भएको हो । यो रकम...

जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा

२३ मंसिर, २०७७, जनकपुरधाम । जनकपुरधाम विमानस्थलको नयाँ ट्रमिनल भवन सञ्चालनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडयनमन्त्री योगेश भट्टराईले नवनिर्मित आधुनिक टर्मिनल भवन आज उद्घाटन गर्नुभयो । मन्त्री भट्टराइले विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास गरिने बताउनुभयो...

गौरवका आयोजनामध्ये गौतमबुद्ध विमानस्थल पहिला बन्छः मन्त्री भट्टराई

२० मंसिर, २०७७ भैरहवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले निर्माणाधीन २२ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सबैभन्दा पहिला पूरा हुने दावी गर्नुभएको छ । उहाँले अहिले नै सम्पन्न गर्न यति समय...

पोखरा अन्तरराष्ट्रिय विमानस्थल : ‘चारदशकअघिको पोखरेलीको सपना एक वर्षमा पूरा हुँदै’

२० मंसिर, २०७७ गण्डकी । विसं २०७४ मा विमानस्थलको काम शुरु भएपछि उत्साहित पोखरेलीको सपना छिट्टै विपनामा परिणत गर्न पछिल्लो समय कोरोना व्यवधान बनेर आए पनि त्यसका बाबजुद आयोजनाको काम भने निरन्तर अघि बढेको छ । कोरोना सङ्क्रमणका कारण...

विमानस्थलको कर्मचारी बस्ने घरमा आगलागी, एक कोठा जलेर नष्ट

१८ मंसिर, २०७७ सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा आगलागी भएको छ । आज बिहान करिब ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत्को तारमार्फत आगलागी भएको हुनसक्ने आशङ्का गरिएको छ...

विराटनगर विमानस्थल विस्तारः जग्गाको उचित भाउ पाउलान् त जग्गाधनीले ? (भिडियोसहित)

१५ मंसिर, २०७७, विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि जग्गा अधिग्रहण गर्ने तयारी भएपछि आसपासका बासिन्दामा अन्योल देखिएको छ । सरकारले जग्गाको उचित मूल्याङ्कन गर्ने हो कि हैन भन्ने जग्गाधनीमा चिन्ता देखिएको छ । नेपाल सरकारले जग्गा अधिग्रहण गर्ने...