गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल : अन्तराष्ट्रिय उडान आश्वासन मात्रै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० वैशाख २ गते १८:०२
गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थल : अन्तराष्ट्रिय उडान आश्वासन मात्रै (भिडियो रिपोर्टसहित)

२ वैशाख २०८० रुपन्देही । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्टिय विमानस्थलबाट अन्तर्राष्टिय उडान सुरु भएको १ वर्ष वित्न थाल्यो । तर हप्तामा ३ दिन मात्र जजिरा एयरलाइन्सले कुवेत–भैरहवा उडान भर्दै आएको छ ।

अरु एयरलाइन्सले उडान भर्न रूचि देखाएका छैनन् । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बन्ने वित्तिकै निरीक्षणका नाममा आएर नेपाल एयरलाइन्सबाट उडान भर्ने आश्वासन दिन भने छाड्दैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *