लुम्बिनी

लुम्बिनी प्रदेशका तीन सदस्यलाई पदमुक्त गर्ने जसपाको निर्णय (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । जनता समाजवादी पार्टी जसपाले लुम्बिनी प्रदेशसभाका आफ्ना तीनजना सांसदलाई पदमुक्त गर्ने निर्णय गरेको छ । जसपा केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले प्रदेश सांसदहरू सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पदबाट हटाउने निर्णय...

गण्डकीमा गुरुङ र लुम्बिनीमा शेरचन प्रदेश प्रमुख सिफारिस, कामु सेनापतिमा शर्मा (भिडियो रिपोर्टसहित)

१२ साउन २०७८ काठमाडौं । अघिल्लो सरकारका राजनीतिक नियुक्ति उल्टयाउने क्रममा देउवा सरकारले आज दुई जना प्रदेश प्रमुखलाई पदमुक्त गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले एमाले पृष्ठभूमिका लुम्बिनी प्रदेश प्रमुख धर्मनाथप्रसाद यादव र गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेललाई...

निर्वाचन आयोगको फैसलाले लुम्बिनीका मुख्यमन्त्री पनि धरापमा (भिडियो रिपोर्टसहित)

११ साउन २०७८ काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता टुङ्गो लगाएपछि यसको प्रत्यक्ष असर लुम्बिनी प्रदेश सरकारमा पनि परेको छ । जसपाको ठाकुर पक्षका केही सांसदलाई साथमा लिएर बहुमतको दाबी गरिरहेका मुख्यमन्त्री शंकर पोखरेल अब देखिने गरी...

पार्टी सम्पर्कमा आइन् लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर

११ साउन २०७८ बुटवल । लुम्बिनी प्रदेशसभा सदस्य पुर्मती ढेंगामगर पार्टीको सम्पर्कमा आउनुभएको छ । केही दिनदेखि कपिलवस्तुको तौलिहवास्थित एक होटलमा पार्टीको निगरानीमा बस्दै आउनुभएकी ढेंगामगर आइतबार बिहान साढे ११ बजेदेखि पार्टीसँग सम्पर्कविहीन हुनुभएको थियो । सांसद मगर सम्पर्कविहीन...

लुम्बिनी प्रदेशमा पनि अध्यादेशबाट ल्याइयो बजेट

्१ साउन २०७८ बुटवल । प्रदेश सभाबाट बजेट पारित हुन नसक्ने भएपछि मध्यरातमा अधिवेशन अन्त्य गराएको लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । आज बिहान बसेको मन्त्रिपरिषद बैठकले अध्यादेशबाट बजेट ल्याउने निर्णय गरेर यसै अनुसार सिफारिस गरेपछि प्रदेश...

बजेट पास गर्न नसकेपछि मध्यरातमा लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

१ साउन २०७८ काठमाडौं । लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको छ। बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको हो। लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भैआए अनुसार चालु आठौँ अधिवेशन गएराति १२ बजेदेखि अन्त्य...

लुम्बिनीका मुख्यमन्त्री पोखरेल विश्वासको मत लिन तयार (भिडियो रिपोर्टसहित)

३१ असार २०७८ बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वास मत लिन तयार रहेको बताउनु भएको छ । प्रदेशसभामा बजेटमाथिको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मुख्यमन्त्री पोखरलले विश्वासको मत लिन आफू तयार भएको भन्दै विश्वास मत...

आज बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा कोरोनाविरुद्धको खोप अभियान शुरु गरिँदै

२९ असार २०७८ काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्ध भेरोसेल र जोन्सन एण्ड जोन्सनको खोप अभियान आजदेखि शुरू हुँदैछ । गण्डकी प्रदेशमा १ लाख ४२ हजार ६ सय ५० डोज र लुम्बिनी प्रदेशमा १ लाख १४...

भोलिदेखि बागमती, लुम्बिनी र गण्डकी प्रदेशमा खोप अभियान शुरु गरिने

२८ असार २०७८ काठमाडौं । सरकारले भोलिदेखि बागमती, लुम्बिनी र गण्डकी प्रदेशका ५५ वर्षमाथिको उमेर समूहका नागरिकलाई कोरोनाविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै पहिलो चरणमा अहिलेसम्म खोप नलगाएका ५५ वर्षदेखि माथिका सबै...

शिद्धबाबाको कुहिरे भीर काट्ने योजनामा लुम्बिनी प्रदेश सरकार ! (भिडियो रिपोर्टसहित)

२२ असार २०७८ बुटवल । लुम्बिनी प्रदेश सरकारले शिद्धबाबाको कुहिरे भीर काट्ने योजना बनाएको छ । प्रदेश सरकारको योजना आयोगले भिरलाई काटेर पर्यटकीय स्थलको रुपमा विकास गर्ने योजना बनाएको हो । यसका लागि योजना आयोगले पहिलो चरणको अध्ययनसमेत गरेको...