Main News

लुम्बिनी सरकार अपूर्ण (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ माघ २२ गते २१:२३
लुम्बिनी सरकार अपूर्ण (भिडियो रिपोर्टसहित)

२२ माघ २०७९ रुपन्देही । लुम्बिनी प्रदेश सरकारले अझै पूर्णता पाउन सकेको छैन। पुस २७ गते एमालेको नेतृतवमा सरकार गठन भयो । दुई मन्त्रीहरूले विना विभागीयका रूपमा शपथ लिएपनि मन्त्रालय जान पाएका छैनन् ।

सरकारलाई समर्थन गरेको नागरिक उनमुक्ति पार्टीले रेशम चौधरी रिहाई गर्न पहल नगरेको भन्दै समर्थन फिर्ता लिने निर्णय गरिसकेको छ । राजनीतिक घटनाक्रमले समेत सत्तारुढ दलमा भागवण्डा मिलेको छैन भने तत्काल मिल्ने सम्भावना समेत देखिँदैन । तर यसको प्रत्यक्ष असर भने सेवा प्रवाहमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *