४५ वर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजनाले पूर्णता पाउने अझै छैन ठेगान (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७९ फागुन ५ गते १४:५४
४५ वर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजनाले पूर्णता पाउने अझै छैन ठेगान (भिडियो रिपोर्टसहित)

५ फागुन २०७९ रुपन्देही । एउटा योजना सम्पन्न गर्न कति समय लाग्ला ? अनुमान गरौं, ५, १० वा १५ वर्ष नै । तर, नेपाललाई विश्वमाझ चिनाउने भगवान गौतम बुद्ध जन्मस्थल लुम्बिनीको संरक्षण र योजनाबद्ध विकासका लागि ४५ वर्षअघि सुरु भएको लुम्बिनी गुरुयोजनाले भने अझै पूर्णता पाउन सकेको छैन । योजना कहिले पूरा हुन्छ भन्ने पनि ठेगान छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *