लुम्बिनी

लुम्बिनी प्रदेश सरकारले चैत १९ र २० गते लगानी सम्मेलन गर्ने (भिडियो रिपोर्टसहित)

३० माघ २०७७ बुटवल । कोरोना संक्रमणका कारण स्थगित भएको लुम्बिनी प्रदेश सरकारको लगानी सम्मेलन चैत १९ र २० गते हुने भएको छ । प्रदेश मन्त्रिपरिषदको बैठकले निर्वाचन आचार संहिताले नरोके चैत १९ र २० गते लगानी सम्मेलन गर्ने...

लुम्बिनी प्रदेशमा दुर्घटना न्युनीकरण गर्न पुनः टाइम कार्ड लागू (भिडियोसहित)

६ माघ २०७७ बुटवल । टिपरका कारण सवारी दुर्घटना बढ्दै गएको भन्दै लुम्बिनी प्रदेशमा फेरि टाइम कार्ड लागु गरिएको छ । लुम्बिनी प्रदेश ट्राफिक कार्यालयले तिब्र गतिमा सवारी चलाएका कारण दुर्घटना बढेको भन्दै पाल्पादेखि बुटवल हुँदै भैरहवा तथा नवलपरासी...

लुम्बिनीलाई ६२ रनले हराउँदै एपीएफ प्रधानमन्त्री कप महिला क्रिकेटको समूह विजेता

१३ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुगिसकेको विभागीय टोली एपीएफ क्लब समूह ए को विजेता बनेको छ । दाङको लमहिस्थित देउखुरी क्रिकेट मैदानमा आज भएको समूह ए को अन्तिम खेलमा लुम्बिनी प्रदेशलाई...

प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनीको लगातार दोस्रो जित

१२ पुस २०७७ दाङ । दाङमा जारी प्रधानमन्त्री कप महिला क्रिकेटमा लुम्बिनी प्रदेशले लगातार दोस्रो जित हात पारेको छ । उद्घाटन खेलमा प्रदेश २ माथि नौ विकेटको जित हात पारेको लुम्बिनीले आज कर्णाली प्रदेशलाई नौ विकेटले नै हरायो ।...

प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा लुम्बिनीको विजयी शुरुवात

११ पुस २०२२ दाङ । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले विजयी शुरुवात गरेको छ । दाङमा आजदेखि शुरु प्रधानमन्त्री कप क्रिकेटको उद्घाटन खेलमा लुम्बिनी प्रदेशले प्रदेश दुईलाई ९ विकेटले हराएको हो । ७८ रनको सामान्य लक्ष्य...

लुम्बिनी प्रदेशमा नौ सय ८३ जना हरित स्वयंसेवक नियुक्त (भिडियोसहित)

२७ मंसिर, २०७७ बुटवल । लुम्बिनी प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले नौ सय ८३ जना हरित स्वयंसेवक नियुक्त गरेको छ । हरित स्वयंसेवकको मद्दतले स्थानीयस्तरमा किसानलाई सरल, सहज र सुलभ तरिकाले कृषि प्रविधि हस्तान्तरण हुने अपेक्षा लिइएको...

लुम्बिनी प्रदेशमा किसानलाई व्याज अनुदान कार्यक्रममा बैंकको बेवास्ता (भिडियोसहित)

१७ मंसिर, २०७७ काठमाडौं । किसानसम्म सरल र सहज तरिकाले वित्तीय पहुँच बढाउन सरकारले हरेक वर्ष विभिन्न कार्यक्रम ल्याउने गरेको छ । यसैक्रममा लुम्बिनी प्रदेशले किसानलाई कृषि कर्जा अन्तर्गत ब्याजमा अनुदान दिने कार्यक्रम ल्याएको छ । तर, लगानी जोखिममा...

लुम्बिनी प्रदेशमा स्मार्ट रिफ्रेस सेन्टर बनाइँदै (भिडियोसहित)

१३ मंसिर, २०७७ बुटवल । लामो दूरीको यात्रा गर्दा शौच तथा विश्राम गर्न रिफ्रेस सेन्टर चाहिन्छ । तर नेपालका राजमार्गमा रिफ्रेस सेन्टर नहुँदा यात्रुले समस्या भोग्दै आएका छन् । लुम्बिनी प्रदेश सरकारले अब राजमार्गमा स्मार्ट रिफ्रेस सेन्टर बनाउन शुरु...

लुम्बिनीका मुख्यमन्त्रीले भने–हरेक नौ महिनामा सरकार फेर्ने बानी परेकाहरु सलबलाए

३० कात्तिक, २०७७, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल हरेक ९ महिनामा सरकार परिवर्तन गर्न बानी परेका नेताहरु सलबलाएको बताउनु भएको छ। दाङको तुलसीपुर ४ गणेशपुरमा रहेका शान्ति उद्यान पार्कमा बुद्धको मुर्तिको अनावरण कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सरकार फेरपछि...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन राजधानी देउखुरीमा राख्ने गृहकार्य शुरु

८ कात्तिक, २०७७ देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्ने गृहकार्य शुरु भएको छ । तिहारपछि आह्वान हुने अधिवेशनको पहिलो बैठक देउखुरीमा राख्न सकिने वा नसकिने विषयमा अध्ययन भैरहेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले यसको अध्ययन...