रक्षामन्त्री

अमेरिकी रक्षामन्त्री अस्टिनद्वारा अचानक अफगानिस्तान भ्रमण

९ चैत २०७७ काबुल । अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले अफगानिस्तानको अघोषित भ्रमण गरेका छन्। अफगानिस्तानमा बाँकी रहेका आफ्ना सबै सेना फिर्ता गर्ने योजनाको केही साता पहिला उनले यो भ्रमण गरेका हुन्। राष्ट्रपति अशरफ घानीसँग काबुलमा भेटेपछि रक्षामन्त्री अस्टिनले जिम्मेवार...

परराष्ट्रमन्त्री ज्ञवालीद्वारा भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता

३ माघ २०७७ नयाँ दिल्ली । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले भारतीय रक्षा मन्त्री राजनाथ सिंहसँग भेटवार्ता गर्नुभएको छ । भारत भ्रमणमा रहनुभएका परराष्ट्र मन्त्री ज्ञवाली र भारतीय रक्षा मन्त्री सिंहबीच दिल्लीमा वार्ता भएको हो । वार्तामा दुई देशबिचको सम्बन्ध...

किन भयो चिनियाँ रक्षामन्त्रीको भ्रमण ? यसो भन्छन् विज्ञ (भिडियोसहित)

१४ मंसिर, २०७७ काठमाडौं । पछिल्लो समय भारतका विभिन्न अधिकारीहरु नेपाल भ्रमणमा आए र फर्किए । त्यसलगत्तै चीनका तर्फबाट पनि पनि उच्चस्तरीय भ्रमणको टुंगो लाग्यो । सोही क्रममा आइतबार चिनियाँ स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङ्हे एकदिने भ्रमणको...

चिनियाँ रक्षामन्त्री वेई र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

१४ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओली र चिनियाँ रक्षामन्त्री वेई फेङ हेबीच बालुवाटारमा भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटमा आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको छ...

चिनियाँ रक्षामन्त्री वेई फेङ्हे काठमाडौंमा भेटघाटमा व्यस्त

१४ मंसिर, २०७७ काठमाडौं । चीनका रक्षा मन्त्री वेई फेङ् हे एक दिने भ्रमणका लागि आज काठमाडौं आउनु भएको छ । रक्षामन्त्री वेई २० सदस्यीय प्रतिनिधिमण्डलसहित बिहान काठमाडौं आइपुग्नुभएको हो । चिनियाँ रक्षामन्त्रीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा लगायतको...

चिनियाँ रक्षामन्त्री वेई फेङ्वे आज काठमाडौं आउँदै

१४ मंसिर, २०७७ काठमाडौं । चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षा मन्त्री वेई फेङ्वे एक दिने भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । छिमेकी भारतका विदेशसचिव हर्षबर्धन शृंगला फर्केको दुई दिनपछि चिनियाँ रक्षामन्त्रीको भ्रमण हुन लागेको हो ।...

चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमण द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने विश्वास

१३ मंसिर, २०७७ काठमाडौँ । चीनको राज्य परिषद्का सदस्य एवं रक्षामन्त्री वेइ फेङहेको आइतबार हुन लागेको एकदिवसीय कार्यगत भ्रमणले नेपाल र चीनबीचको सुरक्षा सम्बन्ध अझ सुदृढ भई द्विपक्षीय सैन्य सहायता अभिवृद्धिमा फलदायी हुने अपेक्षा गरिएको छ । तत्कालीन रक्षामन्त्रीको...

चिनियाँ रक्षामन्त्री वेई फेङ्वे भोलि नेपाल आउने

१३ मंसिर, २०७७ काठमाडौं । सरकारले चिनियाँ रक्षा मन्त्री वेई फेङ्वे भोलि नेपालको एक दिने भ्रमणमा आउने औपचारिक जानकारी गराएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर रक्षा मन्त्री वेई नेपाल आउनु एक दिनअघि औपचारिक जानकारी दिएको हो । भोलि...

चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणप्रति भारतले जनायो असन्तुष्टि

९ मंसिर, २०७७ काठमाडौं । नेपालका लागि भारतका पूर्वराजदूत रणजित रायले चिनियाँ रक्षामन्त्रीको आसन्न नेपाल भ्रमणको विषयलाई लिएर असन्तुष्टि जनाएका छन् । एसियन इन्ष्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेशनल रिलेसनले सोमबार गरेको नेपाल–भारत सम्बन्ध विषयको सेमिनारमा पूर्वराजदूत रायले नेपालले भारतीय...

उपप्रधान तथा रक्षामन्त्री पोखरेल र गृहमन्त्री थापा होम आइसोलेसनमा (भिडियोसहित)

१२ भदौ, २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा कोरोना संक्रमितको सम्पर्कमा आएपछि आईसोलेशनमा बस्नुभएको छ । नेकपा सचिवालय सदस्य समेत रहेका पोखरेल र थापा कन्ट्याक्ट ट्रेसिङमा परेपछि पार्टीको सचिवालय बैठक पनि स्थगित भएको छ ।...