
म्यानचेस्टर युनाइटेड प्रिमियर लीगको शीर्ष स्थानमा
८ माघ २०७७ काठमाडौं । फुलह्यामलाई हराउँदै म्यानचेस्टर युनाइटेड प्रिमियर लीगमा शीर्ष स्थानमा उक्लिएको छ । पाउल पोग्बाको उत्कृष्ट प्रदर्शनमा म्यानचेस्टर युनाइटेडले फुलह्यामलाई २–१ ले हराएको हो । फुलह्यामका लागि खेलको पाँचौं मिनेटमै लुकम्यानले गोल गरे । म्यानयुका लागि...