मुद्दा

वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्छ : अध्यक्ष पोखरेल

२९ जेठ २०७८ काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गर्नुभएको छ । उहाँले एक विज्ञप्तिमार्फत...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अलमलमा

२४ जेठ २०७८ काठमाडौं । प्रतिनिधिसभा विघटन र संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका सन्दर्भमा परेका रिटहरूमाथिको सुनुवाइ हुन सकेको छैन । आजका लागि हेर्दाहेर्दैमा राखिएको छ । हिजो इजलासबारे नै सवाल जवाफ भएको थियो ।...

नागरिकतासम्बन्धी अध्यादेशविरुद्धको मुद्दा हेर्दाहेर्दैमा

२१ जेठ २०७८ काठमाडौं । नागरिकतासम्बन्धी अध्यादेशविरुद्धका रिट सुनुवाइका लागि बरिष्ठताको आधारमा संवैधानिक इजलास गठन भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरु दीपक कुमार कार्की, मिरा खड्का, हरिकृष्ण कार्की र ईश्वर प्रसाद खतिवडा...

प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दा ‘हेर्दाहेर्दै’ मा, आइतबार सुनुवाइ

१४ जेठ २०७८ काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धका मुद्दाको सुनुवाइ आजदेखि शुरु भएको छ । संवैधानिक इजलासमा शुरु भएको सुनुवाइ समयाभावका कारण ‘हेर्दाहेर्दै’ मा आइतबारका लागि राखिएको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, डा...

मुद्दा फिर्ता लिने निर्णय सच्च्याउन समितिको आग्रह

१७ वैशाख २०७८ काठमाडौं । जवाफदेहिता निगरानी समितिले ‘अपराध पीडितको हक’ विपरीत हुने निर्णय तत्काल सच्च्याउन र पीडितको न्यायिक अधिकार सुनिश्चित गर्न सरकारसमक्ष आग्रह गरेको छ । समितिका संयोजक चरण प्रसाईंले आज जारी गरेको प्रेस विज्ञप्तिमा सत्ता समीकरण तथा...

ओलीविरुद्ध नेपाली समूहद्वारा दायर मुद्दाको सुनुवाइ आज

१२ वैशाख २०७८ काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका चार जना सांसदले दायर गरेको अध्यक्ष केपी ओलीविरुद्धको रिटमा आज सुनुवाई हुँदैछ । न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा पेशी तोकिएको छ। तर ३०औँ नम्बरमा पेशी राखिएकाले आज सुनुवाइको सम्भावना भने...

सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दाको सुनुवाइ आज हुँदै

८ वैशाख २०७८ काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको आज सुनुवाइ हुँदैछ। लामो समयदेखि पेसीमा नचढेको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइ हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा नेतृत्वको संवैधानिक इजलासमा दीपककुमार कार्की,...

सर्वोच्चमा प्रधानमन्त्री ओलीविरुद्धको मुद्दामा सुनुवाइ हुन सकेन

२० चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अदालतको अवहेलना सम्बन्धी मुद्दामा आज सुनवाइ हुन सकेन । सर्वोच्च अदालतमा पेशी चढेको भए पनि मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको हो । यो मुद्दा न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरि फुयाँलको...

संसद विघटनविरुद्धको मुद्दामा आज सर्वोच्चमा पेशी

११ फागुन २०७७ काठमाडौं । सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथिको बहस सकिएसँगै आजका लागि पेशी तोकिएको छ । माघ ४ यता निरन्तर सुनुवाइ हुँदै आएकामा गत शुक्रबार बहस सकिएपछि सर्वोच्च अदालत अब फैसलाको तयारीमा जुटेको छ । अब छिट्टै...

संसद विघटनविरुद्धको मुद्दामा बहस सकियो, १० गतेभित्र बहस नोट दिन आग्रह

७ फागुन २०७७ काठमाडौं । संसद विघटनविरुद्ध परेका १३ वटा रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सकिएको छ । एमिकस क्युरीका तर्फबाट वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले आज राय दिएसँगै सुनुवाइ सकिएको हो । पाठकले पनि संविधानभन्दा माथि कोही...