पाल्पामा सम्बन्ध विच्छेदका मुद्दा धेरै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०८० साउन २७ गते १६:१६
पाल्पामा सम्बन्ध विच्छेदका मुद्दा  धेरै (भिडियो रिपोर्टसहित)

२७ साउन २०८० पाल्पा । पाल्पामा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुने क्रम बढेको छ ।

लगातार पछिल्लो तीन वर्ष पाल्पा जिल्ला अदालतमा दर्ता भएका मुद्दामा सम्बन्ध विच्छेदका मुद्दा धेरै छन ।

आर्थिक वर्ष २०७७–७८ मा २ सय २८, ०७८–७९ मा ३ सय ७४ र गत आर्थिक वर्ष २०७९८० मा ४ सय ४३ थान सम्बन्ध मुद्दा दर्ता भएका हुन । बार्षिक करिब सय बढी सम्बन्ध मुद्दा दर्ता हुने गरेको हो ।

वैदेशिक रोजगारी, अशिक्षा, बहुविवाह, कम उमेरमै विवाहलगायत सम्बन्ध विच्छेदको कारण रहेको जानकारले बताएका छन ।

अदालतमा सम्बन्ध विच्छेद सगँसगै अंशबण्डा, कुटपिट, चोरीडकैती लगायतका मुद्दाको दर्ता हुने क्रम पनि बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *