मुख्यमन्त्री

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा विश्वासको मतका लागि प्रदेशसभामा प्रस्ताव दर्ता

२८ कात्तिक २०७८ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मतका लागि आज प्रदेशसभामा प्रस्ताव दर्ता गराउनु भएको छ । दुई दिनअघि विश्वासको मतसम्बन्धी प्रस्ताव संसद सचिवालयमा दर्ता गर्नुपर्ने प्रावधान भएका कारण राईले स्वकीय सचिव सन्दीप राईमार्फत...

मुख्यमन्त्री र मन्त्रीहरुको यस्तो गैरजिम्मेवार अभिव्यक्ति (भिडियो रिपोर्टसहित)

२४ कात्तिक २०७८ काठमाडौं । देशका नेताहरु आफ्नो व्यवहारदेखि अभिव्यक्तिसम्मका कुरामा जिम्मेवार, संवेदनशील र गम्भीर हुनुपर्ने हो । तर महत्वपूर्ण भूमिकामा रहेका नेताहरुले समेत आफ्नो अभिव्यक्ति र व्यवहार सुधार्न सकेका छैनन् । अनपेक्षित राजनीतिक घटनाक्रमहरुको परिणामस्वरुप अहिले केही अनपेक्षित...

हिउँदे अधिवेशनमा प्रदेशको नामकरण हुन्छः मुख्यमन्त्री राई

२३ कात्तिक २०७८ धनकुटा । प्रदेश १ का मूख्यमन्त्री राजेन्द्रकुमार राईले आउँदो हिउँदे अधिवेशनमा प्रदेश नामकरण गर्ने बताउनु भएको छ । मुख्यमन्त्री भएपछि पहिलो पटक सम्पर्क कार्यालय धनकुटा पुगेका राईले पत्रकारहरुसँग कुरा गर्दै प्रदेशको नामकरणबारे विवाद भएको भनेर पहिलेको...

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत

२२ कात्तिक २०७८ हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सभाबाट विश्वासको मत पाउनुभएको छ । प्रदेश सभामा विश्वासको मतको प्रस्तावमाथि भएको मत विभाजनमा आज मुख्यमन्त्री पाण्डेको पक्षमा बहुमत सदस्यहरुले विश्वासको मत दिएका हुन् । प्रदेश सभाका ५९...

बागमतीका मुख्यमन्त्रीले आज विश्वासको मत लिने

२२ कात्तिक २०७८ हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज विश्वासको मत लिनुहुने भएको छ । उहाँ यही कात्तिक ११ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । सरकार गठन भएको ३० दिनभित्र प्रदेशसभामार्फत विश्वासको मत लिनुपर्ने प्रावधान छ ।...

प्रदेशसभाको बैठक कात्तिक २२ गते, मुख्यमन्त्री पाण्डेले विश्वासको मत लिनुहुने

१६ कात्तिक २०७८ हेटौंडा । बागमती प्रदेशसभा बैठक यही कात्तिक २२ गते बस्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले कात्तिक १० गते राजीनामा दिएसँगै स्थगित भएको प्रदेशसभाको बैठक कात्तिक २२ गते बस्ने भएको प्रदेशसभा सचिवालयले जनाएको छ । उक्त...

प्रदेश १ मा ६ सदस्यीय मन्त्रिपरिषद् गठन, मुख्यमन्त्रीसहित मन्त्रीहरुले लिए सपथ

१६ कात्तिक २०७८ काठमाडौं । प्रदेश १ मा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १ सय ६८ (२) अनुसार राईलाई दुई वा दुई भन्दा बढी...

प्रदेश १ मा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई मुख्यमन्त्री नियुक्त

१६ कात्तिक २०७८ विराटनगर । प्रदेश १ मा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई मुख्यमन्त्री नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सोमनाथ अधिकारीले संविधानको धारा १ सय ६८ (२) अनुसार राईलाई दुई वा दुई भन्दा बढी...

प्रदेश १ मा एकीकृत समाजवादीका नेता राई आज मुख्यमन्त्री बन्दै

१६ कात्तिक २०७८ विराटनगर । प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राई आज मुख्यमन्त्री बन्दै हुनुहुन्छ । मुख्यमन्त्री भीम आचार्यले हिजो पदबाट राजीनामा दिएपछि गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा नयाँ सरकार गठनका...

कर्णालीमा मुख्यमन्त्रीको दाबी पेश गर्न आह्वान

१६ कात्तिक २०७८ सुर्खेत । कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गर्नुभएको छ । प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको...