राजनीति
एमालेले किन दियो कर्णालीका मुख्यमन्त्रीलाई विश्वासको मत ?(भिडियो कुराकानी)
२०७९ चैत १९ गते २१:०४

१९ चैत २०७९ सुर्खेत । संघीय सरकार लगायत अन्य प्रदेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो । तर, कर्णालीमा भने माओवादीसँग सहकार्य गर्ने गरी एमालेले मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दियो ।
केन्द्रमा चुनावी गठबन्धन ब्युँतिए पनि कर्णालीमा भने सरकारमा बस्नु र विश्वासको मत दिनुलाई राजनीतिक दाउपेचका रुपमा हेरिएको छ । धेरैले एमालेले ढोक्सा थापेको भन्दै टिप्पणी गरिरहेपनि एमालेले भने माओवादीसँग भएको सहमति कार्यान्वयन नै मुख्य कारण भएको बताएको छ ।
यही विषयमा केन्द्रित रहेर सुर्खेत सहकर्मी रमेशकुमार पाण्डेले कर्णाली प्रदेश एमाले संसदीय दलका नेता यामलाल कँडेलसँग गर्नुभएको कुराकानी अबको क्रममा…
प्रतिक्रिया